परियार समाजद्वारा राहात कोषमा ४५ हजार नगद सहयोग

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ परियार सेवा समाज धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा नगद रु ४५,००० सहयोग गरेको छ ।

समाजका तर्फबाट जिल्ला अध्यक्ष श्री खगेन्द्र नेपाली, नगर अध्यक्ष श्री गोपाल रणपैली, संस्थापक सदस्य श्री डिल्लीराम सिवा, केन्द्रिय सदस्य श्री लक्ष्मण दास तथा आर्थिक सहयोग संकलन संयोजक श्री खगेन्द्रबहादुर नेपाली र नगरपालिका तर्फ बाट उपप्रमुख श्री मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत श्री विदुर प्रसाद खनाल र वडा अध्यक्षहरुको उपस्थितिमा नगर प्रमुख श्री तिलक राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved