नेकपाले माग्यो धरानको दिर्घकालिन विकासमा २ अर्ब ३ करोडको योजना (मागपत्र सहित)

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ ।

धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए ।

नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ ।

  3 copy

 धरानको दीर्घकालिन विकासको लागि बहुबर्षीय, क्रमागत र उच्च प्राथमिकताको योजनाहरुलाई सोही अनुसार वर्गीकरण गरेर प्रदेश सरकारका मन्त्रीहरुलाई पेश गरेको इञ्चार्ज चोत्लुङले बताए ।

1 copy

 नेकपाको टोलीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातनवरण मन्त्री जगदिस कुसियत, भौतिक पुवार्धार विकास राज्यमन्त्री अमिरबाबु गुरुङलाई भेटेर माग पेश गरेका थिए भने मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा माग दर्ता गरिएको उनले बताए ।

6 copy 4 copy 7 copy

 2 copy 5 (1) copy

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved