युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो ( मुकेश )  ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् ।

करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे ।

शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved