स्थानीय

    Showing 4,681-4,690 of 4,946 items.
  • विपन्न परिवारलाई रासन कार्ड वितरण

    धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पनि मनाइयो शहीद दिवस

    धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो । शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित महिलाको भेला तथा प्रशिक्षण सम्पन्न: सञ्जालको अध्यक्षमा भुषाल, सचिवमा देविका निर्वाचित

    धरान । धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिको आयोजना माघ १३ गते दलित महिला महिला सञ्जालको तेश्रो नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सांसद उमिता बराइलीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सांसद बराइलीले दलित महिलाहरुको काँधमा सिंगो दलित मुक्ति आन्दोलनको जिम्मेवारी आएको बताउँदै त्यसका लागि दलित महिलाहरुको क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता भएको बताइन् । देशैभरका दलित महिला वडा सदस्यहरु नै दलित समुदायको प्रतिनिधि भएकोले अबको दलित मुक्ति आन्दोलनलाई सहि ढंगले अघि बढाउन दलित महिलाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । उनले दलित आन्दोलन छरपष्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक : वारि चिटिक्क, पारि भद्रगोल

    इटहरी:  रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानउपमहानगर प्रमुख तिलक राईद्धारा शहीद दिवसको शुभकामना

    धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामनाव्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूतिदिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपालीवीर सपुतको बलिदानी रहेको उपमहानगर मेयर राईद्वारा जारी गरिएको शुभकामना सन्देशमाभनिएको छ । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानुचौकमा बस जथाभावि रोक्न नपाइने

    धरान/ धरानको भानुचोकमा अत्यधिक भीड हुन थालेपछि उमनपाले भानुचोकबाट छुट्ने बसहरू जथाभावी रोक्न नपाइने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको बैठकले भानुचोकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडि र उत्तरमा छाताचोकको पुरानो अस्पतालभन्दा अगाडि रोक्न नपाउने निर्णय गरेको हो । अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । सुनसरी यातायात प्रालिका बसहरूका कारण देशीलाइनको दक्षिणपट्टि बाटोमा धेरै भीडभाड भएको गुनासो आएकोे आधारमा त्यहाँ बढीमा पाँचवटाभन्दा बढी बसहरू राख्न नदिने निर्णय गरिएको छ । यस विषयमा मङ्गलबार सुनसरी याताया

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,180 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनआइसि एसियाको एटीएम मेसिन फुटाएर चोरी गर्ने एक व्यक्ति प्रकाउ (भिडियो सहित )

    धरानःएटीमएम मेशिन फुटाएर चोरी गरेको अभियोगमा इलका प्रहरी कार्यलय धरानले एक जना लाई प्रकाउ गरेको छ । धरान १२ महेन्द्र पथस्थित एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी गर्नेलाई प्रहरीले हिजो सोमबार साँझ पक्राउ गरेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजै प्रकाउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेको इलका प्रहरी कर्यालय धरानले जनाएको छ । इलका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 2,136 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झुटो विवरण पेश गरेकी महिलालाई धरानबाट नागरिकता दिन सिफारीस गर्ने धरान ९ का वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी

    धरान । स्याङ्जाको वालिङ ३ स्थायी घर भएकी मञ्जु क्षेत्रीले गत २०७५ माघ ८ गते झुटो विवरण पेश गरि धरानबाट नागरिकता लिएको खुलेको छ । उनले धरान ९ की बासिन्दा बनि झुटि विवरण पेश गरि धरानबाट नागरकिता लिएको खुलेको हो । क्षेत्रीलाई नागरिकता दिन सिफारीस गर्ने वडा नम्बर ९का अध्यक्ष रत्न कटवाल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ भने झुटो विवरण पेश गरि नागरिकता लिने महिला यस अघिनै पक्राउ परिसकेकी छिन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका वडा अध्यक्ष कटवालविरुद्ध जिल्ला अदालत सुनसरीबाट हिजो पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटवाल भने फरार छन् । उनला

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,476 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी मा बि मा बन्ने भयो ४ कोठे पक्की भवन

    बेलका/ बेलका नगरपालिका वडा नं ३ मा रहेको कोशी जनता माध्यमिक बिधालयले बेलका नगरपालिकाको सहयोगमा बन्ने दुई तले ४ कोठे भवनको औपचारिक कार्यक्रमका बिच सोमबार सिलन्यास गरेको छ। शसर्त अनुदान तर्फको ३६ लाख र बिधालयको ७ लाख गरि ४२ लाखम चार कोठे पक्की भवनको सिलन्यास गरिएको हो। भौगोलिक हिसाबले टाढा र अति बिपन्न परिवारका ४५ जना छात्राहरुलाई बिधालय आउन जान सहज होस भन्ने उदेश्यले साइकल र UNFPAको सहयोगमा झोला बितरण साथै कक्षा ११ मा भर्ना भएकालाई स्वागत र १२ कक्षाको परीक्षा दिइएका बिद्यार्थी लाई बिदाई कार्यक्रम समेत बिधालयले सम्पन्न गरेको छ। बिधालयलाई आजको स्थान सम्म ल्याउन योगदान गर्नुहुने बिधालय ब्या

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,186 पटक पढिएको
    • "सुमन सागर"
  • वराहक्षेत्र १ को प्रशासनिक कार्य नयाँ भवनबाट

    वराहक्षेत्र नगरपालिका १ नम्बर वडा कार्यालयले नयाँ भवनमार्फत प्रशासनिक काम थालेको छ । स्थानीय सरकार सन्चालनपछि साविक गाविस भवनबाटै सेवा तथा प्रशासनिक काम गरिरहेको वडा कार्यालयले आइतबारदेखि आफ्नै नयाँ प्रशासनिक भवनमार्फत काम थालेको वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । वराहक्षेत्र १ स्थित खारखोला 'राष्ट्रिय झण्डा चोक'मा नयाँ कार्यालय भवन स्थापना भएको छ । नेपाल सरकारद्वारा आव ०७५/७६ मा भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएको थियो । ठेक्का प्रणालीमार्फत ५३ लाखमा निर्माण सम्पन्न भएको वडासचिव लक्ष्मण पौडेलले जानकारी दिए । १ तले भवनमा वडाध्यक्ष, वडा सचिव, प्रशासनिक कक्ष, जनप्रतिनिधि कक्ष

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved