एनआइसि एसियाको एटीएम मेसिन फुटाएर चोरी गर्ने एक व्यक्ति प्रकाउ (भिडियो सहित )

  • पुस २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानःएटीमएम मेशिन फुटाएर चोरी गरेको अभियोगमा इलका प्रहरी कार्यलय धरानले एक जना लाई प्रकाउ गरेको छ ।

धरान १२ महेन्द्र पथस्थित एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी गर्नेलाई प्रहरीले हिजो सोमबार साँझ पक्राउ गरेको हो ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजै प्रकाउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेको इलका प्रहरी कर्यालय धरानले जनाएको छ ।


इलका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई हिजो साँझ करिब ५ बजे धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मन्सुरी यसअघि पनि गाउँमा नै चोरीमा पक्राउ परेका थिए । उनी धरानमा ज्याला मजदुरी काम गर्ने गरेको पनि डिएसपी बस्नेतले जानकारी दिए ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved