वराहक्षेत्र १ को प्रशासनिक कार्य नयाँ भवनबाट

  • पुष २०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र नगरपालिका १ नम्बर वडा कार्यालयले नयाँ भवनमार्फत प्रशासनिक काम थालेको छ । 20210104_132624 स्थानीय सरकार सन्चालनपछि साविक गाविस भवनबाटै सेवा तथा प्रशासनिक काम गरिरहेको वडा कार्यालयले आइतबारदेखि आफ्नै नयाँ प्रशासनिक भवनमार्फत काम थालेको वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । वराहक्षेत्र १ स्थित खारखोला 'राष्ट्रिय झण्डा चोक'मा नयाँ कार्यालय भवन स्थापना भएको छ । 20210104_132653 नेपाल सरकारद्वारा आव ०७५/७६ मा भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएको थियो । ठेक्का प्रणालीमार्फत ५३ लाखमा निर्माण सम्पन्न भएको वडासचिव लक्ष्मण पौडेलले जानकारी दिए । 20210104_133841 १ तले भवनमा वडाध्यक्ष, वडा सचिव, प्रशासनिक कक्ष, जनप्रतिनिधि कक्ष, सभा हल ५ कोठा छन । महिला, पुरुष र अपाङ्गमौत्री र कर्मचारी शौचालय निर्माण गरिएको छ । वडा कार्यालय भवन निर्माणका लागि जग्गादाता भीम श्रेष्ठले ११ कट्ठा जग्गा दान गरेका थिए ।20210104_133849

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved