स्थानीय

    Showing 3,901-3,910 of 5,054 items.
  • महासंघद्वारा मौन र्‍याली

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै साता व्यापाी आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा सोमबार शान्तिपूर्ण विरोध ¥याली निकालेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाई महासंघसँग आवद्ध पत्रकार, पूर्व अध्यक्षहरुसम्मिलित ¥याल धरान २ भानुचौकबाट नयाँ बजार हुदै धरान उपमहानगरपालिकाको गेट अगाडि पुगेर सम्पन्न भएको थियो । प्रेस स्वतन्त्रताको खिलापमा मेयर साम्पाङले उनको फेसकबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत पत्रकारमाथि अनर्गन शब्द प्रयोग गरी प्रहार गरेकोले स्थानीय सरकारबाटै सञ्चारकर्मी असुरक्षित भ

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १८ बर्ष अगाडि हराएको छोरीको खोजी गरिदिन आग्रह

     धरान /छोरी हराएको १८ बर्षपछि परिवारले उनको खोजी गरिदिन माग गरेका छन् । नेपाल पत्रकार महासघको सभाहलमा आमा यसोदा अधिकारी र दिदी सविना अधिकारीले पत्रकार सम्मेलन गरी हराउनुको मुख्य जिम्मेवारी बुबा लक्ष्मण अधिकारी भएको बताएका छन् । आमा शोभा अधिकारीका अनुसार २०६२ सालमा धरानबाट साढे सात बर्षको उमेरमा कान्छी छोरी शोभा अधिकारीलाई बुबा लक्ष्मण अधिकारीले लिएर गएको र ०६५ सालदेखि छोरी बेपत्ता भएकी थिइन । उनले छोरी हराए पनि श्रीमान लक्ष्मणले परिवारलाई जानकारी नदिएको बताइन् । उनले छोरी हराएको कुरा आफूहरुलाई जानकारी नै नदिएको बताउँदै १८ बर्षपछि श्रीमान् एक्लै धरान आएपछि थाहा भएको बताइन् । उनले भावविह्

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लापरबाही

    सुनसरी /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा चिकित्सकले गरेका लापारबाहीका घट्ना बाहिरिने गरेका छन् । त्यहाँ कार्यरत चिकित्सक, नर्सहरुले विरामी तथा विरामीका आफन्तप्रति गरेको दुव्र्यवहारका विषयमा पनि समाचार आउने गरेका छन् । पछिल्लो समय चिकित्सकले गरेको हेलचेक्र्याइएको समाचार बाहिरिएको छ । धरान २ निवासी मुकुस अग्रवालको उपचारमा चिकित्सक गम्भीर नभएको तर विरामी र विरामीका आफन्तलाई अनावश्यक दु: ख दिएको भन्दै परिवारले पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो व्यथा सुनाएका छन् । धरान २ निवासी विरामी अग्रवालकी बहिनी पूजा अग्रवालले प्रतिष्ठानका चिकित्सक डा. लोकेस जैयसव

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 1,234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असुरक्षित भएको भन्दै गृहमन्त्रालयमा ज्ञापनपत्र

    धरान / सुनसरीको धरानलाई कार्यक्षेत्र बनाएर काम गर्ने सञ्चारकर्मी स्थानीय सरकारका प्रमुखबाटै असुरक्षित भएको भन्दै गृहमन्त्रालाई गुहारेका छन् । मेयर साम्पाङ र उहाँका समर्थकहरुले सञ्चारकर्मीमाथि लगातार गरेको दुव्यवहारपछि असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालाई ज्ञापनपत्र बुझाएको हो । सोमबार ज्ञापनपत्र बुझाउन जाँदा धरानका मात्र सञ्चारकर्मी थिएनन् । नेपाल पत्रकार महार्सघ सुनसरीसहित कोशी प्रदेश पत्रकार महासंघ विराटनगरका सञ्चारकर्मीहरु समेत आएका थिए । धरानमा मेयर र उहाँका समर्थकबाट नै असुक्षित भएको महसुस भएपछि प्रेस स्वतन्ताको प्रत्याभूतिको माग गर्दै जिल्ला प्रश

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

    विजयपुर/ धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज शनिवार समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको थियो । उक्त बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प मा धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो । गत सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरु लाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थ्एि ।  समापन कार्यक्रमलाई

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 1,043 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • धरानमा सुच्चा राईले गरे उभौलीपर्वमा विशेष पूजा

    धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् । यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ । प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो । परिव

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर विरुद्ध पत्रकार महासंघ सुनसरी आन्दोलित

    धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरु

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिलालाई स्वरोजगार बनाउन जुत्ता बनाउने तालिम

    धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्। यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चा

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ठेकेदारको चरम लापारबाही

    धरान / चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ । ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने,चोरी हुने समेत हुने गरेको छ । यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ । १० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आव

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘यसको जिम्मा मेयरले लिनुपर्छ’

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 1,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved