स्थानीय

    Showing 3,721-3,730 of 5,053 items.
  • डेंगु नियन्त्रण अभियानमा धरान

    धरान / धरानमा डेंगु संक्रमणको अवस्था भयावह बन्दा पनि स्थानीय सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणको गम्भीर गुनासो बढिरहेको समयमा उपमहानगरपालिकाले मंगलबार आकस्मिक वैठक राखी सबै वडामा लार्भा खोजी गरी नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान २० वटै वडामा गरिने निर्णय गरेसँगै बुधबार सबै वडामा वडामा यो अभियान सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ) हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान शु गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार आफ्ना वडामा रहेका जहाँ बढी डेंगुका संक्रमणको जोखिम भएका क्षेत्रमा गएर लार्भा नष्ट गर्ने क

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संक्रमणको फाइदा उठाउँदै मेडिकल हलले गरे ब्रम्हलुट वडा कार्यालयहरुले गरे अनुगमन

    धरान /धरानमा डेंगु संक्रमणकाे अवस्था भयावह हुदा उपचारको नाममा मेडिकलहरुले ब्रम्हलुट गर्न थालेपछि वडाहरुले धमाधम मेडिकल हलको अनुगमन थालेका छन् । दुई दिन अगाडि धरान १६ ले अनुगमन शुरु गरेको थियो भने व्यापक जनगुनासो आएपछि ३ नं. वडा समिति धरानले समेत अनुगमन थालेको छ ।  अनुगमनका क्रममा बढी मूल्य भएको पाइएपछि मेडिकलहरुलाई चेतावनी समेत दिइएको छ । धरानमा दिनप्रतिदिन डेंगुका विरामी बढेका छन् ।  संक्रमण भएको आशंका लागेपछि सर्वसाधारण नजिकैको औषधि पसलमा जान्छन् ।   धरान उपमहानगरपालिकाले डेंगु चेकका लागि ५ सय रुपैया लिन मेडिकलहरुलाई निर्देशन दिएको छ तर पनि औषधि विक्रेताहरुले १

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 1,009 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउन १७ गते धरानभरीका सामुदायीक तथा संस्थागत विद्यालय विदा हुने

    विजयपुर  / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम  लिए पछि धरानका  अधिकांश  घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले  डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई  मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 1,255 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संक्रमित विरामीको गुनासोपछि अनुगमनलाई तिब्रता दिइयो

    धरान/  धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ । जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सवसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ । उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो । किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोल

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 875 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठान हाताभित्र मेडिकल अनुगमन अधिकांश नियम विपरीत सञ्चालन

    धरान/ प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो । चेक जाँचसगै औषधी समेत सहज संगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

    धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २८ औै रक्त सञ्चार सेवामा उत्कृष्ट रक्तदाता संस्थालाई सम्मान

    धरान/  विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ । रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ । महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ । देशभर ५८ औं रक्त सञ्चार

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न

    धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो  चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ । डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो । सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

    विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

    धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ ।  सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो ।  विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 896 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved