सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

  • साउन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ।

उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन ।

meyor-333ppp

मेयर साम्पाङको गरिरहेको श्रमदानको काम देश तथा विदेशमा व्यापक रुपमा चर्चा कमाई रहेकोले अधिकासले साम्पाङको गुणगान गाउने साथै विकासका उदारणीय मेयरको रुपमा हेर्ने गर्थे तर पछिल्लो समय उनले गरेको कतिपय कामहरु नितिगत रुपले नभएको भन्दै धेरैले विरोध समेत गरेका थिए ।

मेयर साम्पाङले सर्वोच्चको आदेशलाई म सम्मान गर्छु मैले सपत ग्रहण गर्दा गरेको प्रतिबद्वता  विर्सिएको छैन देशको कानुनलाई मान्ने मान्छे भएकाले कानुन विपरित गएर कुनै पनि काम नगर्ने मेयर साम्पाङले बताएका छन । धरानमा वृक्षारोपणले बढाएको विवाद अहिले साम्य भएको छ । वृक्षारोपणमा कैलालि,कंनचनपुर, हेटौडा,सिन्धुली लगाएतका क्षेत्रबाट समेत दर्जनौको सहभागिता रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved