साउन १७ गते धरानभरीका सामुदायीक तथा संस्थागत विद्यालय विदा हुने

  • साउन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर  / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम  लिए पछि धरानका  अधिकांश  घरमा डेङगुका विमारी रहेका छन ।

धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले  डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई  मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ ।

साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिकाहरुमा  बढि जोखिम देखिने भएकाले  भोलि एक दिन धरानका सामुदायीक तथा संस्थागत विधालयहरु समेत बन्द गरिने भएको छ।

डेङगु नियन्त्रणमा धरान उप महानगरपालिकाले सम्पुर्ण वडाका स्कुल, शिक्षक, कर्मचारी स्थानिय वासि, नागरिक सबैलाई मिलेर धरानमा फैलिएको डेङगु नियन्त्रणमा भोलि  विहान ७ बजे उपस्थीत हुन समेत आग्रह गरेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved