रोटरी कल्ब अफ धरानले ३९ औं पदस्थापना दिवस मनायो

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर /रोटरी  कल्ब अफ धरानले शनिवार धरानको बराहको सभाहलमा आफनो ३९औ बर्षको पदस्थापन कार्यक्रमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमा  प्रदेश नम्बर १ भरिरहेका रहेका २० वटा रोटर्याक्ट कल्बका १ सय ५० जना प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति रोटरीयन वासुदेव गोल्यानले मन्तब्य राख्दै कल्बले अहिले सम्म गरेको सामाजिक कामले धेरैलाई सहयोग पुगेको  आगमि दिनमा रोटरी कल्बले सामाजिक कार्यमा थप सेवा पुराउने उदेश्यले ठुला – ठुला सहयोगको कार्य गर्ने रोटरीका प्रतिनिधिले गर्ने हरेक किसिमको सामाजिक कार्यमा आफुले सक्दो सहयो गर्ने बताए ।

 गोल्यानले सम्पुर्ण सदस्यहरुले ठुलो दिल र फराकिलो मन बनाएर समाजमा एउटा राम्रो योगदानको काम गर्न सबैलाई आग्रह समेत गरे हामिले यो संसार जोडेर जादा पनि हामीले समाजमा गरिएको कामले हामीलाई सम्झाउने खालको काम गर्ने बताए ।

rotary dharan pp

सो कार्यक्रम बाट यस बर्षको उत्कृष्ट डाक्टरको रुपमा विपि प्रतिष्ठानका मुटु रोग विशेषय डा.प्रशान्त शर्मालाई सम्मान गरेको छ। साथै उनकी श्रीमती प्रतिष्ठानकी स्त्री विशेषज्ञ प्रिथा बस्नेतलाई समेत बधाई दिएका छन । कल्बमा नयाँ सदस्य राजिब अग्रवाल र गजेन्द्र न्यौपानेलाई सदस्ता बनाएका छन ।

उक्त कार्यक्रमबाट इस्टेन गभर्नर विजु बहिनि श्रेष्ठ, शुभकुमाई पाठ,सन्दिप चाँपागाई,रविन श्रेष्ठ र राम अवतार अग्रवाललाई सम्मान गरेको थियो । सो कार्यक्रममा अथिति डा.रिता खड्का,सन्तोष प्रसाद रिजाल,राजेन्द्र गुरुङ,विजु बहिनि श्रेष्ठ, शिव नन्द शाहा, विनायलाल श्रेष्ठ, सुलेखा जोशी,अन्जु प्रधान लगायतको उपस्थीति थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved