स्वास्थ्य

    Showing 1,521-1,530 of 2,412 items.
  • इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइयो

    इटहरी । इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सय जना वढिको परीक्षण सुरु गरेको छ । पीसिआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाव पठाइएको छ । प्रत्येक दिन विहान ७ वजे स्वाब संकलन गरि वेलुका रिर्पोट आउने गरि तयारी प्रतिष्ठान सँग आग्रह गरिएको छ । उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समाग्रीको न्यूनतम शूल्क भूक्तानी गर्ने गरि प्रतिष्ठान सँग सहमति गरेको हो । उपमहानगरले निशूल्क परीक्षण गर्दै आएको छ । यसअघि

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 767 पटक पढिएको
    • "तेजबहादुर बन"
  • वीपीको कोभिड अस्पतालमा दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत मंगलबार कोभिड अस्पताल भर्ना भएका मोरङको सुन्दरहरैचा १० का ७२ वर्षिय एक वृद्ध र आइतबार भर्ना भएका धनकुटा ४ का ६४ वर्षिय अर्का वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिएका छन् । सुन्दरहरैचाका वृद्धलाई उच्च रक्तचान सहित मधुमेहको बिरामी थिए । उनलाई गत मंगलबार कोरोना संक्रमण देखिए लगत्तै कोभिड अस्पताल भर्ना भएका थिए । त्यस्तै धनकुटाका वृद्धलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शव व्यवस्थापनमा नेपाल स्काउट पनि खटिने

    धरान । कोरोनाको महामारीले मृत्युदर बढ्दै शवहरुको ब्यबस्थापन गर्न नेपाल स्काउटको टोलि पनि खटिने भएका छन् । नेपालि सेनाको टोलिले हाल सम्म शव ब्यबस्थापन गर्दै आए पनि हरेक स्थानमा पहँुच र ब्यबस्थापन सम्भब नभएकाले स्काउटालाई पनि परिचालन गर्ने तयारी भएको हो । नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरुवात गरेको छ । झापामा आइतबार देखि बुधबार सम्म प्रदेश समितीको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा तालिम संचालन हुनेछ । झापा जिल्लाका भद्रपुरमा भइरहेको तालिममा जिल्लामा १७ जना स्काउटरहरु सहभागि भएका छन् । कार्यक्रममा नेपाली सेनाका तर्फबाट पहिलो चरणमा श्री

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विशिष्ठलाई उच्च सुरक्षामा, गाउँ शहरमा भद्रगोल

    इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर । कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ । मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,258 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोना संक्रमित उदयपुरकी महिलाको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी उदयपुरकी ३४ वर्षिय एक महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ की महिलालाई वैशाख २७ गते नै भर्ना गरिएको थियो । उनको नियमअनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका पदाधिकारी चै कमिशनको खेलमा, कर्मचारीलाई आर्थिक संकटको बहाना

    धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । प्रतिष्ठानका कर्मचारीलाई आर्थि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका संक्रमित युवकको मृत्यु

    धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठान आफ्नो गल्ती छोप्न मिडियालाई दोष लगाउदै

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,417 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध सहित इटहरीकी एक महिला पक्राउ

    सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,512 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा २ सय ६ जना संक्रमित हुँदा ४१ जना भए निको 

    सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् । बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् । नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,261 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved