शुक्रबार (आज) वीपीमा शोक विदा

  • साउन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा राजकुमार रौनियाको निधनप्रति प्रतिष्ठानले शुक्रबार (आजं) एक दिन शोक विदा दिएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा.कृष्णा पोखरेलका अनुसार शुक्रबारका दिन प्रतिष्ठानमा शोक विदा दिनका साथै श्रावण ६ गते देखि ८ गतेसम्म ३ दिन प्रतिष्ठानको झण्डा आधा झुकाई शोक मनाउने  निर्णय प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानका पूर्व उपकुलपति तथा रेडियोलोजी विभागका प्राध्यापक डा.रौनियारको २०७९ श्रावण ३ गते मंगलवार असामायिक निधन भएको थियो । एक कुशल प्राध्यापकको निधनले  प्रतिष्ठान लगायत राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको भन्दै श्रावण ४ गते प्रतिष्ठानमा श्रद्धाञ्जली सभाको आयोजना समेत गरेको थियो ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved