समाज

    Showing 6,371-6,380 of 6,734 items.
  • सिलिचोङका पहिरो पिडितलाइ इसाइ समाजद्वारा राहत बितरण

    धरान /  संखुवासभा को सिलिचोङ गाउपालिकामा गएको पहिरोले बगाउदा बिस्थापित बनेका परिवारलाइ प्रदेश १ इसाइ समाजको पहलमा संकलन भएको राहत सामग्री प्रदान गरिएको छ । गत असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्‍यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए । बिस्थापित परिवार लाई प्रदेश न.१ इसाई समाजको आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोग राहत बितरण गरिएको हो । सङ्खुवासभा जिल्ला इसाई समाज संयोजनमा गत बिहीवार ३ लाख रुपैया बराबरको राहत बितरण गरिएको छ । राहतमा प्रती परिवार २५ केजि चामल, फाइवर ब

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बता

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,610 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सुन्दरहरैचामा प्रगति महिला समाजको रक्तदान

    इटहरी । मोरङको सुन्दरहरैचा स्थित प्रगति महिला समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको र अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो । आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो । वडा नम्बर ४ कार्यालय परिषरमा आयोजना गरिए

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएको मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा

    धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगा मुल्यका १६ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा लगाएको छ । २०७४ सालदेखि २०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल २०७७ असार २५ गते फेला परेको थियो । गिरीलाई जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर एसपी गोविन्द अधिकारीले मोबाइल हस्तान्तरण गरेका छन् । त्यस्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,101 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • इलामको माईखोलामा एक पुरुष मृत अवस्थामा फेला

    इलाम / इलाम स्थित माई खोला किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन । इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन । फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ । घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,053 पटक पढिएको
    • "भगिरथ भण्डारी "
  • मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा

    विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मातृभाषा शिक्षाका लागि १३ लाख

    इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो । कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 780 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • सफ्टवेयर अद्यावधिक नहुँदा लाइलेन्स रिन्युको जरिवाना तिर्न बाध्य सेवाग्राही

    धरान । सरकारले लागु गरेको लकडाउनको समयावधिमा बुझाउनु पर्ने जुनसुकै कर वा राजस्व तथा सरकारी सुविधाको जरिवाना छुट गर्ने घोषणा गरे पनि सरकारी निकायले नै जरिवाना लिने गरेको पाइएको छ । लकडाउनको समयमा लाइसेन्स रिन्यु गर्न नपाएका सवारी चालकहरुलाई इटहरी स्थित यातायात कार्यालयले जरिवाना लिने गरेको पाइएको हो । लकडाउनको समयावधिमा तिर्नुपर्ने जुनसुकै कर वा सरकारी सेवा शुल्क तिर्न नसकेका सेवाग्राहीलाई लकडाउन खुलेको ६० दिन भित्र कुनै पनि जरिवाना नलिने सरकारले घोषणा गरेको छ । त्यसै गरि प्रदेश १ सरकारले पनि आफ्नो बजेट तथा निती कार्यक्रममै पनि जरिवाना छुट दिने घोषणा गरेको थियो । तर इटहरी स्थित यातायात व्यवस्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी र पहिरोमा परि प्रदेश १ मा १७ जनाको मृत्यु, १७ नै बेपत्ता

    इटहरी /  वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराट

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 775 पटक पढिएको
    • "तेज बन "
  • नवनियुक्त वीपीका रजिष्टार प्राडा रेग्मीद्वारा पदभार ग्रहण

    धरान  / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्टारमा नियुक्ति भएका प्रा.डा. मोहन चन्द्र रेग्मीले विहिबार देखि पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानमा एक औपचारिक कार्यक्रम गरि उनले पदभार ग्रहण गरेका हुन् । उनी गत ४ गते रजिष्टारमा नियुक्ति भएका हुन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. रेग्मीले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा सुधारको लागि कार्ययोजना बनाउने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहणको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवनियुक्त रजिष्टार रेग्मीले प्रतिष्ठानका सबै पक्षहरु सँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । प्रत

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved