समाज

    Showing 6,211-6,220 of 6,734 items.
  • दशैको मुखमा लकडाउनको हल्ला: व्यवसायीहरु चिन्तित

    इटहरी । कोरोना कहर बिच लामो समयको लकडाउन पछि बल्ल तल्ल उठ्दै गरेको बजार पुनः दशैको मुखमा बन्द हुने हल्लाले सुनसरीका व्यवसायीहरू चिन्तित बनेका छन । करीब ५ महिनाको लकडाउन र निषेधाज्ञाले ठप्प बनेको ब्यापार ब्यवसाय सरकारले गत साउन ६ गते देखि खुकुलो बनाएसंगै ब्यवसायिहरूले थोरै राहत पाएका थिए । दैनिक संक्रमणको संख्या दुइ गुणाले बढदै समुदाय स्तरमै नकरात्मक असर पार्नुका साथै मानविय क्षति समेत बढेकोले सुनसरीमा पुनः लकडाउन हुने हल्ला बजारमा चल्न थालेको छ । सरसकारले लकडाउन खुलाए पनि ब्यापार व्यवसायले सोचे जस्तो प्रगति नगरेको बेला नजिकिएको चाडपर्वले भने केहि चहल पहल बढाए संगै फेरी लकडाउन हुने हल्ला बजारम

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 773 पटक पढिएको
    • " तेजबहादुर बन "
  • धरानमा कोरोनाको कहर बढ्दो: सामाजिक संघसंस्थाको भुमिका शुन्य, राजनितिक दल सर्कुलरमै सिमित

    धरान । पहिलो लकडाउन खुकुलो भए सँगै धरानमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहे पनि स्थानीय तहका सरोकारवाला पक्षको भुमिका भने शुन्य रहेको छ । धरान उपमहानगरपालिकाको समन्वयमा काम गर्ने सामाजिक संस्था तथा राजनितिक दलहरुको भुमिका खासै देखिएको छैन् । विभिन्न समयमा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने संघसंस्थाहरु कोरोनाको संक्रमण बढिरहेको अवश्थामा अभियान संचालन गर्न नसक्दा पनि नागरिककै लापरवाहीले कोरोना संक्रमण बढी रहेको छ । सरकारले नागरिक आफै सचेत भए मात्रै कोरोना नियन्त्रण गर्न तथा रोकथाम गर्न सकिने जनाउँदै सचेत रहन आग्रह गरिरहेको छ तर स्थानीय तहमा सचेतनाका कार्यक्रमहरु कमै हुने गरेका छन् । स्

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,379 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण

    धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान ग

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,556 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बराहक्षेत्रमा विद्युत आएको २५ वर्ष पछि श्रीलंका टप्पुमा पुग्यो उज्यालो

    बराहक्षेत्र । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ति बल्यो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ९ स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले जीवनको उत्तरार्धमा बिजुली बत्ती देख्न पाएकोमा खुसी प्रकट गरे । गरैयामै जन्मिएका र ०४५ सालमा कोशी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्द्रवंशीले पनि ६० औं वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे । वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोशी नदीले घेरेको वडा नं. ६ र ९ को भूभाग टप्पुमा बिजुली बलेपछि पुख्र्यौली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्सा

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,959 पटक पढिएको
    • "नवराज विष्ट"
  • कोरोनाको कहरले इटहरीका अरबौंको योजना अन्यौलमा

    इटहरी । स्थानीय निर्वाचन ताका चर्चामा रहेका इटहरीका अरबौं मुल्य बराबरको ठुला ठुला योजनाहरू अहिले शहर भित्रै हराएका छन । निर्वाचनको समयमा चर्चा चलेको डेटिङ स्पट, आकाशे पुल र रात्रिकालिन बजारको योजना अहिले अन्यौलमा रहेको छ । इटहरीमा युवा युवतीहरूको लागि डेटिङ स्पर्ट र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आकाशे पुल निर्माण, इटहरीलाइ २४ सै घण्टा खुल्ला राख्न रात्रीकालिन बजारको थालनी सहित ६ लेन राजमार्ग निर्माण संगै उत्पन्न भएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङ लगायत अरबौ मुल्यका योजनाहरूको विषयमा चर्चा हुन छाडेको छ । इटहरीमा युवायुवतिहरूको लागि डेटिङ स्पट र आकासे पुल निर्माण गर्न

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,214 पटक पढिएको
    • " तेजबहादुर बन"
  • कोरोना संक्रमित दिर्घरोगीले उपचारमा प्राथमिकता पाएनन् , समयमै उपचार नहुँदा मृत्यु ( भिडियो सहित )

    धरान । किड्नीका बिरामी लाल बहादुर माझीलाई कारोना संक्रमण देखिए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार गराईरहेका थिए । डायलासिसका लागि ल्याएका माझीलाई निमोनिया देखिए पछि पिसिआर परिक्षण गरिएको थियो । ४÷५ दिन पछि उनलाई कोरोना पुष्टि भए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनको आइतबार राती मृत्यु भए पनि सोमबार बिहान मात्रै परिवारलाई खबर गरिएको थियो । कोभिड अस्पतालमा मृत्यु भएका माझीका परिवारले चिकित्सकहरुले लापरवाही गरेको आरोप लगाएका छन् । आकस्मीक कक्षमा उपचार गराइरहेका उनको कोरोना पोजिटिभको रिपोर्ट परिवारलाई पनि नद

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,447 पटक पढिएको
    • "दिनेश गजमेर"
  • चार महिनामा उत्पादन भएको आलु , कोपि र मूलाको आम्दानीले टरेको घर खर्च

    इलाम / इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा उत्पादन भएको आलु, कोपि र मूलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारी मार्फत तराई र भारत सम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा वढीको आलू र कोपि बेचीसकिन भने मूला खन्ने तयारीमा छिन । सोहि ठाउँकी रञ्जु राईपनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउछिन । अस्मीता सस्तै रञ्जुको पनी आलु,कोपी र मूला बाट भएको आम्दानीलेनै घर खर्च चलाउने गरेकी हुन । असार महिना देखि कार्तिक महिनाको समयमा उत्पादन

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 1,041 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • होटललाई मात्र प्राथमिकता दिदा अलपत्र होमस्टे

    इटहरी । आन्तरिक पर्यटकहरुलाई लोभ्याउन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ बाजा गाजा सहित स्थापना गरिएको इटहरी उपमहानगर ३ अन्तरगत एक मात्र होमस्टे खोर्साने खाप स्थापनाको ७ वर्षपछि सम्बन्धित निकायको प्राथमिकतामा परेको छ । स्थानीय निर्वाचन सम्पन्न भइ चुनिएका जनप्रतिनिधिहरु सहितको टोलीले पनि कार्यभार सम्हालेको ४ वर्षपछि प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेसंगै अलपत्र अवस्थामा रहेको इटहरीको होमस्टे खोर्साने खाप सुधार हुनेमा स्थानीयहरुले बिश्वास लिएका छन् । २०७० सालमा स्थापना भएको होमस्टे छोटो समयमै इटहरी बाहिरका शहरहरुमा चर्चीत बनिसकेको थियो । स्थानीय स्तरमै उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 947 पटक पढिएको
    • "तेजबहादुर बन"
  • तीन वर्षमा चार प्रमुख प्रशासकीय फेरीए,‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी जानै मान्दैनन

    इलाम । ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयन्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्वय समिति प्रम

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 918 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लकडाउनले वीपीमा आर्थिक संकट बढ्दै

    धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,882 पटक पढिएको
    • "दिनेश गजमेर "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved