समाज

    Showing 5,681-5,690 of 6,725 items.
  • विराटनगरका सात वडामा देखिएन कोरोना : अस्पताल भने भरिभराऊ

    विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् । कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ । साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,414 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • उपकुलपति गिरीले देखाउन सकेनन् प्रमाण

    धरान/ असार १ गते देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा शिक्षक, कर्मचारीले उठाउँदै आएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राज्ञिकता माथिनै प्रश्न उठाएका थिए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्रीले प्राज्ञिकताको प्रमाणपत्र बुझाउन एक साताको समय दिएका थिए ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आन्दोलनरतपक्षले उठाउदै आएको प्राज्ञिताकाको सवालमा सातदिन भित्र स्पष्ट कागजातसहित बुझाउन निर्देशन दिए पनि उनले प्राज्ञिताको प्रमाणपत्र बुझाउन सकेका छैनन् । सातदिनको समयसीमा मंगलबार सिद्धिएको छ । उनको प्राज्ञिकताको विषयमा नै प्रश्नचिन्ह लाग

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी शोभालाई औषधीको रकम तिर्न धौं धौं

    धरान/ छिमेकीको कुटाईले मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ) औषधीको रकम तिर्न नसक्दा समस्यामा परेकी छिन् ।करिब ३ महिना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर सामान्य स्वास्थ्य सुधार आए पनि औषधीको खर्च भने तिर्न समस्या भएको छ । पिडकहरुले पनि कुनै वास्ता नगरे पछि औषधीको खर्च तिर्न दर्जीको परिवारलाई धौं धौं परेको छ । ३ महिनाको उपचारका क्रममा उनलाई आइसियुमा करिब २० दिन राखिएको थियो । महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङको पहलमा एक स्थानीय औषधी पसलबाट दबाई व्यवस्थापन गरिएको थियो । उनको सम्पुर्ण औषधी खर्च करिब ४ लाख नाघेको छ । दर्जी डिस्चार्

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 1,225 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारी जग्गा खोजि अभियान पुनः शुरु

    इटहरी/ सुनसरीको इटहरीमा फेरी डोजर आतंक शुरू भएको छ । स्थानीयतहको निर्वाचनबाट निर्वाचित भए लगत्तै सार्वजनिक जग्गा खोजि अभियान चलाएका मेयर द्वारिकलाल चौधरीले पुनः इटहरीमा डोजर आतंक शिर्जना गरेका हुन् । मंगलबार एक व्यवसायीको नीजि जग्गामा बनेको भौतिक संरचना माथि डोजर लगाएर भत्काएपछि सामाजिक सञ्जालमा चौतर्फी बिरोध शुरू भएको छ । रिसोर्ट सञ्चालनका लागि नीजि जग्गामा निर्माण थालेका पर्खाललाइ मेयर चौधरीले डोजर लगाएर भत्काए पछि मेयर चौधरी पुनः बिवादमा तानिएका हुन् । बाटोको जमिन मिचेर भौतिक संरचना निर्माण गरेको भन्दै इटहरी उपमहानगरका मेयर चौधरीले मंगलबार इटहरीको खनार छेउमा बन्दै गरेको पर्खालमा डोजर

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 1,217 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एक महिनामा २ सय ३८ फरार प्रतिबादी पक्राउ

    सुनसरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २ सय ३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हाल सम्म सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छोयोट भएको छ भने ९ लाख ३५ हजार ३

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा तेस्रो लहरसँग जुध्ने तयारी, स्वास्थ्यकर्मीलाई तीन सय प्रतिशतसम्म अतिरिक्त भत्ता

    विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ । अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् । “सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 1,538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ मा ९४.६५प्रतिशत रोपाइँ सम्पन्न

    विराटनगर/ प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जानकारी दिएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । १४ ओटा जिल्ला रहेको यस प्रदेशमा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् । निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ । त्यसैगरी, मध्यपहाडी जिल्ला प

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 906 पटक पढिएको
    • "रासस"
  • बीपी प्रतिष्ठान : दीर्घकालीन सुधार आवश्यक

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिद्वारा जारी आन्दोलन ५१ दिनपछि आंशिक रूपमा फिर्ता भएको छ । सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बुधबार ६ बुँदे सहमति भएपछि आन्दोलनका केही कार्यक्रम फिर्ता भएका हुन् । प्रतिष्ठानका सम्बन्धमा बनेका प्रतिवेदनहरू सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई पदबाट हटाउन प्रक्रिया शुरु गर्ने, अब बस्ने सञ्चालक परिषद्ले सङ्घर्ष समितिको प्रतिनिधित्व हुने गरी प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानविन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र सङ्घर्षका क

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेडपाण्डा संरक्षण गर्न व्यक्तिको जग्गा किनेर सरकारलाई

    इलाम / इलाममा लोप हुदै गएको रेण्पाण्डाको संरक्षणमा सबै पक्ष गम्भीर बनेका छन् ।इलामको सन्दकपुर गाँउपालिका–५ मा रेडपाण्डा बासस्थान क्षेत्रमा व्यक्तिको नाममा दर्ता रहेको जमिन किनेर सरकारलाई प्रदान गरिएको छ । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको हो । रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्था मार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर डिभिजन वन कार्यालय इलामलाई प्रदान गरिएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिए । संस्थ

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 886 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बेलकामा एकै परिवारका ४६ जनाले गरे क्रियाकर्म

    धरान / सायद यो पहिलो नै हुनुपर्छ एकै घरका ४६ जनाले आफ्नो अभिभावकको क्रियाकर्म गरेको घट्ना । तर उदयपुरको बेलका नगरपालिका बेलका ४ स्थित विष्ट परिवामा ४६ जनाले एकै ठाउमा क्रियाकर्म गरेका छन् ।दिवंगत लालबहादुर विष्टको परिवारमा ४६ जनाले एकै पटक क्रियाकर्म गरेका हुन् । विष्टको ७ श्रीमती, १९ छोरा, १२ छोरी, १७ बुहारी, ४७ नाति , ३२ नातिनी, १२ पनाति र १० पनातिनी रहेका छन् । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो दुई सय भन्दा बढी रहेका छन् ।  साउन ७ गते देहान्त भएका गाउमा दाङ्खाली बाको नामले परिचित लालबहादुर विष्टका मृत्यु भएको थियो । पहिला पहिला बुढापाकाहरुले कुनै पनि शुभकार्यमा आर्शीवा

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 1,269 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved