सन्थाल समुदायले मनाए छाता पर्व

  • भदौ २७, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । आदिवासी जनजातिभित्र पर्ने सन्थाल जातिले मौलिक पर्व छातापर्व मनाएका छन् ।

मोरङको रंगेली नगरपालिका ४ मा रहेको जनता माध्यमिक विद्याालयको प्राङ्गणमा उनीहरुले हर्षाेल्लासका साथ मनाएका हुन् । विगतमा कोरोना संक्रमणमा घरमै खुम्चिएर मनाएका थिए तर यस बषा भने परम्परालाई निरन्तरता दिदै सार्वजकि स्थलमा पर्व मनाएका हुन ।

पर्वमा बासको लिङ्गलाई छाताको स्वरुप बनाएर विधिवत रुपमा विशेष पुजापाठ गर्ने प्रचलन छ । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पारम्परालाई जोगाउने उद्देश्यका साथ छाता पर्व मनाएको उनीहरुले बताएका छन् । छाता पर्वमा मोरङ ा सन्थाल समुदायले आफ्नो मौलिक परम्पराको भषेभुष्षा सहित नृत्य गरेर मेला भर्ने आउनेहरुलाई मनोरञ्न समेत गराएको पर्व संयोजक परमेश्वर मुर्मुले जानकारी थिए ।

कार्यक्रममा प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादव, शारदाप्रसाद किस्कु, लखिराम मुर्मुलगायतको उपस्थिति समेत रहेको थियो । पर्वमा रंगेली , सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका सन्थाल समुदायका सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

स्वास्थ्य सेवा अवरुद ...

काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved