‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् । आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य
धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरह
धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुर्लाई लक्षित गरी आयोजना हुदै आएको प्रदेश स्तरीय एसइइ स्टेट १ सिंगिङ्ग आइडल सिजन २ को धरान अडिसन सम्पन्न भएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको प्रतियोगितामा सिङ्गिङतर्फ ६८ जना र डान्सिङतर्फ ३४ गरी १०२ जना सहभागि भएका थिए । अडिसन यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको हो । सिंगिङमा ३० जना र डान्सिङमा १३ गरी ४३ जना दोश्रो अडिसनका लागि छनोट भएका छन । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका थिए । त्यस्तै नृत्यतर्फ नेपाल टेलिभिजनको रि
धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।
धरान । शुक्रबार धरानका पुराना पत्रिका वितरक एक कार्यक्रममा भावुक देखिन्थे । विगत ३३ बर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय पत्रिका घर घर पुर्याउदैआएका धरान १२ निवासी कृष्ण श्रेष्ठलाई सम्मान त परकै कुरा हो अहिलेसम्म कसैले वास्ता गरेका थिएनन् तर शुक्रबार एकाएक उनलाई सम्मान गरियो । सम्मानका क्रममा उनी भावविह्ल बनेका थिए । सन्दर्भ थियो जनपक्षीय पत्रकार सहीद कृष्णसेन इच्छुको २० औ स्मृति दिवस । नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतसँगै उनलाई पनि सम्मान कार्यक्रम राखिएको थियो । प्रेस सेन्टर सुनसरीको आयोजनामा गरिएको सम्मान कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सभासद् किरणकुमार राई,
धरान । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धर्न भएको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेको छ । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छ । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो । कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ ।
धरान । धरानका सर्वसाधारणहरुले नवनिर्वाचित मेयर हर्क साम्पाङसँग अपेक्षकृत भन्दा बढी आकांक्षा बढेको पाइएको छ । धरानको खानेपानी समस्या समाधान, भ्रष्टाचार विकृति विसंगतिलाई निरुत्साहित पार्ने एजेन्डा बोकेर आएका साम्पाङप्रति जनताको अपेक्षा बढेकै कारण सहकारीमा डुबेको रकम फिर्ता गराइदिने अपेक्षा राखेर उपमहानगरपालिका पुगेका छन् । विगतमा दलहरुले जनताको अपेक्षा अनुरुप काम नगरेकै कारण नवनिर्वाचित मेयर हर्कराज साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा राखेरे सहकारीमा रकम दिलाइदिन माग गरे र शनिवार सम्पूर्ण कार्यालय बन्द हुदा पनि धरान उपमहानगरपालिकामा विहानैदेखि सर्वसाधारणको भीडभाड देखिएको थियो । केही सर्वस
धरान । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए । प्रतियोगिताको न
धरान । प्रदेश नं. १ को १ सय ३७ स्थानीयतहमा महिलाले प्रमुख÷अध्यक्षमा ६ जना निर्वाचित भएका छन् भने उप–प्रमुख÷उपाध्यक्षमा एक सय जना निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षको हकमा भने ६ जना निर्वाचित भएका छन् । हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमा व्यवस्था गरिएको छ । राजनीतिकदलको उदासीनताका कारण कार्यान्वयन पक्षभने भने फितलो देखिएको हो । यसको प्रत्यक्ष उदाहरण भर्खरै सम्पन्न भएको स्थानीयतह निर्वाचनलाई हेरे पुग्छ । अध्यक्ष÷प्रमुखका लगाी चुनावी मैदानमा उत्रिएका ५ जना स्वतन्त्र ५३ जना दलका प्रतिनिधिका रुपमा गरी जम्मा ५८ जना प्रतिस्पर्धामा उत्रिका मध्ये ६
धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् । तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थालेका छन् । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक भएका छन् । विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्केका हुन् विगतमा धरानलाई सफा नगर बन