ग्रेडेड स्कुलमा बक्तित्वकला प्रतियोगिता, प्रथम भए इशान्त

  • जेठ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved