एम्स कलेजमा बादविवाद प्रतियोगिता

  • जेठ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो ।

‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए ।

प्रतियोगिताको निर्णायहरूमा प्याब्सन मोरङका अध्यक्ष सीतला सुब्बा र शिक्षक रबि रोका रहेका थिए । प्रतियोगितामा कलेजका प्रबन्धक निर्देशक टिकाराम पुरीको पनि सहभागिता रहेको थियो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved