समाचार

    Showing 5,731-5,740 of 8,609 items.
  • गोर्खालीको सम्मानमा गोर्खा वाच धरानमा

    धरान/ बेलायतमा गोर्खालीहरुले सेवा गरेको २ सय वर्ष पुगेको सम्मानमा उत्पादन गरिएको गोर्खा वाच धरानमै पाउन थालेको छ । गोर्खालीहरुको त्याग र साहसको सम्मानमा बेलायतमा २ सय वटा मात्रै उत्पादन गरिएको थियो । गोर्खा वाचको माग नेपाली बजारमा पनि अत्याधिन हुन थाले पछि यसको बजारीकरण भए सँगै धरानमा पनि कुमार एण्ड सन्स ग्रुपले धरानमा भित्राएको छ । गोर्खा ब्राण्ड अन्तर्गतका घडीका साथै विभिन्न सामग्रीहरु उपलब्ध हुने गरि कुमार एण्ड सन्स इम्पोरियम सोमबार देखि संचालनमा आएको हो । युवा व्यवसायी सुमन कुमार श्रेष्ठले ५० लाख रुपैयाको लगानीमा धरान १० स्थित पुतली लाईनमा संचालनमा ल्याएका हुन् । लाहुरेको शहरको रुपम

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको ताला खोल्न औषधी व्यवसायीको माग

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि लगाइएको ताला खोल्नुपर्ने औषधि व्यवसायीहरुले माग गरेका छन् ।नेपाल औषधि व्यवसायी संघ इकाई कमिटी धरानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानको सेवा सञ्चालनमा समस्या भएको भन्दै ताला खोल्न उनीहरुले माग गरेका हुन् ।इकाईका धरानका संयोजक मचिन्द्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिनदेखि तालाबन्दीले प्रतिष्ठान सेवामा समस्या भएको जनाएको छ ।   विश्वव्यापी कोरोना संक्रमणका अवस्थामा जनमानसमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गलत सूचना प्रवाह भएकोले अविलम्ब ताला खोली

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोलाको धार परिवर्तन : फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा

    इटहरी । मोरङको लाटि खोलामा आएको बाढिले फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । केहि दिन यता परेको अविरल वर्षाका कारण खोलाले धार परिवर्तन गर्दै डिल भत्काउन थालेपछि फोक्लेन टापु जोडने झोलुङ्गे पुल जोखिममा परेको हो । खोलाले मोरङको सुन्दरहरैंचा ५ स्थित पुलको डिल भत्काउन थालिसकेको छ भने जोखिम पनि त्यतिकै बढाएको छ । पुलको बिषयमा थप अध्ययन गर्न सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितको टोलिले अनुगमन गरेको छ । स्थानीयबाट बहावले पुल तर्फ कटान गर्न थालेको स्थानीयले गुनासो गर्न थाले पछि रोकथामको काम सुरू गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिए । प्

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एक सरकारको गाडि मोह

    विराटनगर । प्रदेश १ सरकारले अनधिकृत रुपमा सवारी साधन खरिद गरेको पाइएको छ । खासगरी बिलासी गाडी खरिद र यसको प्रयोगमा प्रदेश सरकारको मोह उजागर भएको छ । अघिल्लो सरकारले विभिन्न मन्त्रालय र निकायहरुको लागि सवारी साधन खरिद बढाएको पाइएको हो । यस विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र मातहतका निकायका लागि भन्दै सरकारले सवारी खरिदमा मात्र रु. ७६ करोड ७४ लाख १ हजार खर्च गरेको छ । प्रदेश सरकार, सार्वजनिक खर्चको मितव्ययिता सम्बन्धी मापदण्ड निर्देशिका २०७५ मा मुख्यमन्त्रीलाई गाड

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 820 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • अख्तियारको ‘एक्सन’ पछि रजिष्ट्रारको राजीनामा

    धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएपछि अन्य पदाधिकारी दबाबमा परेका छन् । प्रतिष्ठानका चिकित्सक , कर्मचारी,नागरिक दबाब समूह तथा सरोकारवालाले झण्डै तीन महिना देखि ‘विपी सुद्धिकरण अभियान’ को आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनको दबाबमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई प्रतिष्ठानको मुद्धालाई फास्ट ट्रयाकबाट हेर्न निर्देशन दिएको छ । सरकारले गठन गरेको कार्यदललेपनि पदाधिकारीलाई पदमुक्त गर्नु पर्ने आशयको प्रतिबेदन बुझाएपछि पदाधिकारीमाथि राजीनामाको दाबाब परेको थियो । स्रोतका अनुसार अख्तियार दुरु

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको अराजकता हटाउन राप्रपाको माग

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञानभित्र रहेको वेथितिलाई चाडो समाधान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले आग्रह गरेको छ । पार्टीले एक विज्ञप्ती प्रकाशित गरी प्रतिष्ठानभित्र भएको बेथितिको अन्त्य गदेै लामो समयदेखि पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी खोलेर निकास दिनुपर्ने जनाएको छ । पार्टीका नगर समिति अध्यक्ष नवीन पराजुलीद्वारा ह्स्ताक्षरित विज्ञप्तीमा धरानको गौरव भनेको अहिले एक मात्र बीपी प्रतिष्ठान भएकोले यसको शाख गिरेमा धरान मृत सहरको रुपमा परिणत हुने सम्भावना बढेर गएको जनाएको छ । धरानमात्र हैन प्रदेश नं. १ कै गौरवको स्वास्थ्य संस्था प्रतिष्ठानलाई संरक्षण गरेर मृत शहरको रूपमा प

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त (भिडियो सहित)

    धरान/ प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजिनामा दिए सगँै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले बिहीबारै सपथ ग्रहण गराएका छन् ।  

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामीलाई झुक्याउने दश बिचौलिया पक्राउ

    विराटनगर/ विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई राम्रो अस्पतालमा लगिदिने भन्दै बिचौलियाको काम गरेर ठगी गर्ने दश जना पक्राउ परेका छन् । “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लग्ने बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी अस्पताल जान प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण न

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पशु सेवा केन्द्रको स्वरुप फेरियो,सेवा पुरानै

    धरान/ पशुमा लाग्ने रोगको निराकरणसंगै पशुपालक कृषकको जीवन स्तर उकास्ने उद्देश्यले स्थापित धरान स्थित पशु सेवा शाखाको स्वरुप परिवर्तन भयो, तर सेवाको प्रकृति भने पुरानै शैलिमा छ । नगरमा भएका पशु कृषकको समस्या समाधानार्थ सञ्चालनमा आएको पशु सेवा शाखा विगतमा संघीय सरकार मार्फत सञ्चालन थियो । तर संघीयता आएसँगै अहिले स्थानीय सरकार मातहत सञ्चालन भइरहेको छ । तर पनि कामको प्रकृति भने पहिला जस्तो थियो अहिले पनि उस्तै नै छ । नेपाल सरकार मातहतको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकहरुलाई आइ पर्ने समस्याको समाधानका लागि संचालनमा छ । शाखा १५ बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बरगाछ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 748 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • छ लेन सडकका ३ ठेकेदार कम्पनी कारवाहीमा

    सुनसरी/ सयम भित्रै निर्माण कार्य सम्पन्न गर्न नसकेका रानी इटहरी इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको ६ लेन सडकका ठेकेदार कम्पनी कारवाहीमा परेका छन् । सडक आयोजनाले ३ वटा ठेकेदार कम्पनीलाई कारवाही गरेको हो । कारबाहि पर्नेमा गिताञ्जिलली जेभिलाई २ करोड ४० लाख, पप्पु जेभि कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभिलाई २ करोड ३२ लाख जरिवाना गरेको छ । २०६९÷७० मा सम्झौता भई काम भईरहेको सडक आयोजना मोरङको रानी देखि सुनसरीको धरान सम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण ठेकेदारले काम गरिरहेका छन् । १० अर्ब ९८ करोड लागतमा निर्माण भईरहेको सडक २०८० साल सम

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved