कर्मचारी एशोसिएशन धरानमा किशोर

  • भदौ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहागर पालिका नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समितिको अध्यक्षमा किशोर अधिकारी सर्वसहमत निर्वाचित भएका छन् ।

299441348_601813748059973_1506564374415149046_n

एशोसिएसनको सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको १० औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको हो । अधिवेशनवाट उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा निर्वाचित भएका छन् । इकाई समितीको सदस्यहरुमा लालबहादुर लिम्बु, बिक्रम लिम्बु, युनिशा खत्री, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, राजेश सुब्बा , दिलकुमार राई दिपकला राई, तेजप्रसाद पोखरेल, र सम्झना विक, रहेका छन् । धरान उपमहानगर पालिकाका मेयर हर्कराज राई को प्रमुख आतिथ्यतामा भएको भएको अधिवेशनमा बिशेष अतिथिमा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर रोगु, केन्द्रीय उपाध्यक्ष महेश सुवेदी, केन्द्रीय सहकोषाध्यक्ष खगेन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved