लोक, आधुनिक र पप गायनमा अगाडि बढ्दै नवगायक ‘रस्मी’

  • भदौ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विभिन्न भाषाको गितमा आवाज दिएर परिचित बनेकी गायिका रस्मी राई नेपाली सांगितिक क्षेत्रमा एक चम्किलो ताराको रुपमा उदाएकी छिन् । केही दिन अघि मात्र काठमाडौंमा सम्पन्न भएको ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा ‘पपुलर आधुनिक गायिका’ विधामा उनले अवार्ड हात पारिन् । उक्त अवार्डमा उनको ‘सायद मैले सोचे जस्तै’ बोलको गित मनोनयनमा परेको थियो ।

३ दर्जनभन्दा बढी गित गाईसकेकी गायिका राई लोक, पप र आधुनिक गित उत्तिकै गाउँछिन । उनले नेपाली चलचित्र (महानायक)मा समेत स्वर दिएकी छिन् । खोटाङको जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खुशिवालय चुम्लुङमा जन्मिएकी गायिका राईले चाम्लिङ, बान्तावा र कोयु भाषामा पनि आवाज दिएकी छिन् ।

‘एक दुई तीन भन्दै मायाको गन्ति सुरु भयो’ बोलको गित स्टुडियोमा पहिलो पटक रेकर्ड गराएकी रश्मीले खोटाङ जिल्लाको सम्पूर्ण सेरोफेरोलाई शब्दमा समावेश गरिएको दुवे धारापानी हाटैमा बोलका गीत समेत गाएकी छिन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved