धरान–तरहरा सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण

  • भदौ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संघीय सांसद जयकुमार राईले धरान–तरहरा क्षेत्रमा कोशी राजमार्गले दुर्घटनाको जोखिम बढेको भन्दै निर्माणको काम थाल्न सरकारसँग माग गरेका छन् ।

विहीबार संसदको शुन्य समयमा बोल्दै सांसद राईले कोशी राजमार्ग अन्तर्गत धरान–तरहरा सडक खण्ड नबन्दा दुर्घटनाको जोखिम बढेको भन्दै समयमै निर्माण गर्न सरकासँग माग गरेका हुन् ।

उनले सडक नबन्दा यात्रुहरु हिलो र धुलोमा हिड्न बाध्य बताएका छन् । ‘देशभरका सडक, पुलहरु समयमा नै ठेकेदारले सम्पन्न नगरिदिँदा नागरिकले कष्टपूर्ण यात्रा गर्नु परेको छ ’जोगवनी–किमाथांका ६ लेन सडक विस्तारको क्रममा तरहरा–धरान चारकोशो जंगल क्षेत्रमा ८ महिनादेखि सडक निर्माण कार्य राकिएकोले यात्रुहरु धुलो र हिलोमा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, निर्माण चाडो भएन भने यसले थप जोखिम बढाउँछ ।’

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved