समाचार

    Showing 1,101-1,110 of 10,003 items.
  • ३ घण्टाका लागि नेपाल आएकी ब्राजिलियन युवतीको ‘कालो ब्रा’ भित्र भेटियो डेढ किलो कोकिन

    काठमाडौं /  साउन २१ गते, ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर काठमाडौं ओर्लिएकी २१ वर्षीया ब्राजिलियन इमिली मकाइले सान्तोष फरेरा त्रिभुवन विमानस्थलमा उत्रिँदै गर्दा उनको यात्रा निकै सामान्य देखिन्थ्यो। तर, लागुऔषध नियन्त्रण ब्युरोका आँखामा उनी पहिल्यै वाचलिस्टमा परिसकेकी थिइन्। कारणरु हालै ब्राजिलमार्ग हुँदै कोकिन नेपाल भित्र्याउने क्रम बढेको छ। त्यसमा पनि उनको नेपाल बसाई केवल ३ घण्टा मात्र, त्यसपछि भुटान जाने योजना। यस्तो छोटो बसाइँका बाबजुद उनले काठमाडौंको होटल बुक गरेकी थिइन्। यिनै कारणहरूले प्रहरीको शंका थप बलियो बनायो। विमानस्थलमा उनको लगेज र ह्यान्डक्यारी जाँच्दा केही भेटिएन। त

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिरोले एक घरमा क्षती, १२ घर उच्च जोखिममा

    धरान/  अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका-३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षती पुर्याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान- ३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो । बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो ।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पु

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानीमा ६ अर्ब विवाद: रेडबुकमा परे बजेट लिन तयार छु- मेयर राई

    धरान/संघीय सरकारले धरानको खानेपानी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि विनियोजन गरेको बजेट ऋण भएकाले अस्विकार गर्दै आएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सरकारको बजेट रेड बुकमा समावेश भएर आए मात्रै लिन तयार भएको बताएका छन् ।  धरानमा पछिल्लो समय स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र, नगर अस्पताल पुनः सञ्चालन र सप्तकोशीको पानी ल्याउने योजनाबारे सामाजिक सञ्जालदेखि विभिन्न फोरमसम्म बहस चर्किंदै आएको छ। भिडियो: दीर्घकालीन महत्वका यी विषयमा स्थानीय सरकारले सरोकारवालासँग पर्याप्त परामर्श र छलफल नगरेको आरोप लगाउँदै, बिहीबार धरानका नौ राजनीतिक दलहरू आफैं नगर प्रमुख हर्क साम्पा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘ए प्लस’ ल्याउनेलाई युएन कलेजको उपहार — निःशुल्क ब्रान्डेड ल्यापटप!

    धरान/ धरानस्थित युएन-नवोदय कलेजले कक्षा १२ मा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरूलाई निःशुल्क ब्रान्डेड ल्यापटप दिने घोषणा गरेको छ। कलेजको ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) कार्यक्रममा भर्ना हुने ‘ए प्लस’ विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको यो योजना रोजगारमुखी, व्यावहारिक र आत्मनिर्भर शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो। भिडियो: कलेजका प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार, अहिले जुनसुकै संकाय — विज्ञान, व्यवस्थापन, शिक्षा वा मानविकी — बाट ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई भर्ना हुँदा ल्यापटप दिइनेछ। पूर्वाञ्च

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवार जातिको संस्कृति जात्रा संरक्षणमा वडा नै लागि पर्‍यो

    धरान/  नेवारी समुदायको साँस्कृतिक पर्वलाई जीवन्तता दिन स्थानीय सरकार आफै अग्रसर बनेको छ । वडालाई साँस्कृतिक वडाको रुपमा विकास गर्ने उद्देश्य राखी धरान उपमहानगरपालिका ३ नं. वडा समितिले तीन दिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्ने भएको हो ।राणाकालीन मन्त्री चन्द्र शमशेरले बसाएको धरानको पुरानो चन्द्रपुर बजारको ऐतिहासिकतालाई उजागर गर्दै नेवारी सँस्कृतिलाई जीवनन्ता दिन र धरान ३ लाई साँस्कृति वडाको रुपमा विकास गर्न वडा समितिले नै तीनदिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्न लागेको हो । साउन ३० देखि भदौ १ गतेसमम मनाउन लागिएको सो जात्राको प्रमुख उद्देश्य गाईजात्रालाई नेवारी समुदायको युवा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सुनाखरी एकेडेमीले बास्केटबल विजेता खेलाडीलाई गर्‍यो सम्मान

    धरान/धरान–१२ स्थित सुनाखरी एकेडेमीले “चौथो अन्तरविद्यालयीय मेजर श्रवण कुमार लिम्बु स्मृति डिपोट बास्केटबल रनिङ कप–२०८२” मा उपाधि जितेका आफ्ना खेलाडीहरूलाई मंगलबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। एकेडेमीका कक्षा १० का विद्यार्थीहरूले सोमबार डिपोट सेकेन्डरी स्कुलको मैदानमा भएको फाइनल खेलमा शानदार जित हात पार्दै उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। स्कुल प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा प्रिन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर तप कुमार राईलगायतले खेलाडीहरूलाई खदा र अबिर लगाई सम्मान गरे। “विद्यार्थीहरूको मनोबल बढाउन त

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी जेनिशा नेपालभर दोस्रो

    धरान/ कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको विज्ञान संकायतर्फको नतिजामा धरानस्थित एम्स एकेडेमीकी छात्रा जेनिशा निरौलाले ३.९५ जिपिए सहित देशभर दोस्रो स्थान हासिल गरेकी छन्। विद्यालयका अनुसार २०८१ सालको कक्षा १२ को परीक्षामा ९४.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा ५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन्। विद्यालयका प्राचार्य सन्तोष कोइरालाका अनुसार, “हामी निरन्तर मेहनत, समर्पित शिक्षकमण्डल र विद्यार्थीहरूको लगनशीलताको परिणामस्वरूप यस वर्ष पनि उत्कृष्ट परिणाम दिन सफल भएका छौं।” यसै संस्थाकी छात्रा जेनिशा निरौलाले ३.९५ जिपिए ल्याउँदै राष्ट्रिय परीक्षा बोर्डको प्रा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सृजनशीलतालाई मंच दिँदै धरानमा 'सिंक इन डान्स स्टुडियो' को क्याम्प समापन

    धरान/ उदयमान सृजनात्मकतालाई स्वरुप दिन धरानको ‘सिंक इन डान्स स्टुडियो’ले आयोजना गरेको समर क्याम्प २०८२ सम्पन्न भएको छ।   सुनसरीको धरान–धर्मपथमा २०७८ सालमा स्थापना भएको डान्स स्टुडियो ‘सिंक इन डान्स’ले गत असार ३० गतेदेखि सुरु भई श्रावण १६ गतेसम्म सञ्चालन गरेको समर क्याम्पको समापन कार्यक्रम शनिबार सम्पन्न भयो। धरान–१२, चतरा लाइनस्थित होटल गोर्खामा सम्पन्न सो कार्यक्रममा सहभागी ४१ जना बालबालिकाले दीक्षा प्राप्त गरे।   उनीहरू ५ देखि १३ वर्ष उमेर समूहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी थिए। कार्यक्रममा नृत्य, गायन, र्‍याम्प वाक र प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानेपोखरीको केन्द्र विवाद टुंगियो, सर्वोच्चद्वारा रिट खारेज

    विराटनगर/  मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । का

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको राजनीतिक जाम : न बजेट, न खानेपानी, न समाधान

    धरान/ धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा विकासभन्दा बढी विवाद हावी भएको देखिएको छ। कार्यपालिका भित्रको समन्वयहीनता, बजेट निर्माणमा अड्चन, र कोशी खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनामा अन्योलको अवस्था देखिएपछि नगरवासी निराश बनेका छन्। धरानका प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबीच विश्वासको संकट चुलिएको छ। यही असहमतिले गर्दा चालू आर्थिक वर्षको बजेटसमेत समयमा पारित हुन सकेन। “कार्यपालिकाको बैठकमै स्पष्ट मतभेद देखियो। समन्वयको अभाव र नेतृत्वबीचको असहज सम्बन्धले बजेट प्रक्रिया नै थलिएको छ,&

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved