सुनसरीमा मलद्वारभित्र लुकाएर ब्राउन सुगर ओसार्दै गर्दा युवक पक्राउ

  • कार्तिक १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले लागूऔषध ब्राउन सुगर ओसार्ने युवकलाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–१ लौकही बजारमा चेकजाँचका क्रममा धादिङ थाक्रे गाउँपालिका–६ का ३० वर्षीय विष्णु अधिकारी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार अधिकारी दक्षिणतर्फबाट उत्तरतर्फ पैदल आउँदै गर्दा चेकजाँच गर्दा उनले मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । बरामद गरिएको उक्त पदार्थको तौल ९.९४ ग्राम (नौ ग्राम नौ सय चालिस मिलिग्राम) रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि लागूऔषध ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved