धरानमा लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

  • कार्तिक १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिकै लागुऔषध कारोबार हुँदै आएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लक्ष्मण परियारको घरमा मङ्गलबार राति करिब ९ बजेर २० मिनेटमा गरेको खानतलासीका क्रममा ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई, र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्।

उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved