श्रमदानमा खोटाङ र भोजपुरका डिएसपीको उपस्थीति

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरानका नगर प्रमुख हर्क साम्पाङ राईले करिब एक बर्षदेखि चलाएको श्रमदान अभियानले व्यापक रुप लिएको छ । धरानमा श्रमदानबाट नै  विकास भएको साथै नगर प्रमुख स्वयम हरेक दिन श्रमको अभियान लिएर वृक्षारोपणमा  लागि परेको देखेर उनको कामले प्रभावित भएर भोजपुर जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपि सरद कुमार थापा र खोटाङ जिल्ला प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद चिमुरिया मेयर साम्पाङलाई भेटन वृक्षारोपण स्थल पुगेर शुभकामना दिएका छन ।

dharan pp33

मेयर साम्पाङले धरानको विकासको लागि गरेको कामको प्रशंसा गर्दै यस्तो अभियान हरेक क्षेत्रमा गर्ने सके देशको विकास चाडै हुने बताएका छन ।

इमानदार र निस्वार्थ भावले देशको विकास गर्ने लागी परे आम नागरिकहरुले समेत प्रभावित भएर सहयोग जुट्ने यो श्रमदान प्रत्यक्षरुपले एक उदारणीय बनेको र धरान यसैगरी अघिबढिरहे अबको ४ बर्षमा धरानले धेरै विकास गर्ने समेत डिएसपि सदर कुमार थापाले बताएका छन ।

उक्त भेटघाटले मेयेर हर्क साम्पाङ निकै खुशि मुद्रामा देखिनुको साथै दुबै जना डिएसपि लाई कार्यकालको शुभकामना तथा पद उन्नति गर्दे जान समेत शुभकामना दिए  श्रमदान स्थलमा नै भेटन आएकोमा खुशी व्यक्त गरेका छन । भेटघाट पछि दुवै डिएसपिले वृक्षरोपणमा सामेल भएर विरुवा समेत  रोपेका छन । 

dharan pp11

श्रमदानलाई रुचाएर मेयर साम्पाङलाई सामाजिक संजाल मार्फत देखेकोले उनको काम गर्ने शैलि मनपराएर भारतको वाङढुगा देखि एक समुह समेत भेटन आएका छन । धरानमा भएको श्रमदानको चर्चा इडियामा समेत निकै हुनेगरेको उनिहरुले बताएका छन । यसैगरि हरेक क्षेत्रका जनप्रनिधिले विकास गर्ने सके आगमी दिनमा नेपालको विकास चाडै हुने मन बाहादुर राईले बताएका छन ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved