स्कुटर दुर्घटनामा परि १ को मृत्यु

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर – ११ फेवादिनमा स्कुटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबिार बिहान करिब ७: ३० बजेको समयमा नागिनबाट फिदिमतर्फ जादैगरेको प्रदेश १– ०३– ००१ प ५२७१ नम्बरको स्कुटर अचान अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय हेम कुमार कार्की र उनकी श्रीमती ६५ बर्षीय माया देवी कार्की घाईते भएका थिए।

घाईते उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारको क्रममा माया देवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले बताएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved