मोबाइल ब्यबसायीद्वारा निशुल्क आँखा शिबिर सम्पन्न

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/ आँखारोगीहरुलाई उपचारमा सहज बनाउन मोबाइल ब्यवसायीहरुले एक दिने निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।पछिलो समय आखाँरोगीका विमारीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर मोबाइल संघ प्रदेश कमिटीको समन्वयमा आखाँ शिबिर संचालन गरिएको संघका अध्यक्ष जीवन शाक्यले बताए ।

नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा निशुलक आखाँ जाचँ शिविर संचालन गरिएको उनले बताए ।शनिबार धरान १५ स्थित श्री शिक्षा सदन माध्यामिक बिधालयको प्राङ्गणमामा संचालन भएको हो ।

aakha-sibir-44444

 

आर्थीक अवस्था कमजोर भएकाहरुलाईआखाँको उपाचार गर्न नसक्दा मोतिविन्दुको समस्याका बिरामीहरु बढ्दै जाने देखिएकाले शनिवार संचालन गरिएको उनले जानकारी गराए ।

शिविरमा १ सय ९६ जनाले आखाँ जाचँ गरेका थिए। ति मध्ये ११ जनाको आखाँको मोति विन्दुको समस्या र एक जनाको आखाँको सिस्ट समस्या देखिएको मोबाईल संघका सह–सचिव सुरेन्द्र दाहालले बताए । शिविरमा भेटिएका १२ जना मोतियाबिन्दु रोगिको निशुल्क उपचार गरिने संघका संस्थापक निरौलाले बताए ।

aakha-sibir-2222p

नेपाल नेत्र ज्योती संघले वर्षेनी विभिन्न संघसंस्थाको समन्वयमा शिविर संचालन गर्दै आएको छ । संघको अनुसार बर्षमा करिब ५० वटा शिविर संचालन गर्ने गरेको छ । शिविरबाट अहिले सम्म पाँचहजार जनाको निशुलक आखाँ अफ्रेशन गरिसकेको इटहरीका संघ संस्थापक जयप्रसाद निरौलाले बताए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved