असार १५ मा एस्पायरद्वारा वृक्षारोपण

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर /  एस्पायर कलेजमा असार १५ को अवसरमा बृक्षारोपण गरिएको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा बृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन , बिद्यार्थी र कर्मचारीले बृक्षारोपण कार्यमा सहभागी भएका थिए ।

बृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो ।

असार १५ का अवसरमा बृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका बिद्यार्थी रहेका ,

उनिहरुको चिनारी अनन्तकाल सम्म रहोस , बाताबरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको बाताबरण समेत हराभरा रहने कारणले बृक्षारोपण गरिएको हो ।

साथै सो अवसरमा बिद्यार्थीहरुले रोपेका बिरुवालाई आफ्नै नाम दिएर संरक्षणका लागि समेत लाग्ने गरि बृक्षारोपण गरिएको हो ।

कलेजले विभिन्न अवसरमा शिक्षण कार्य सगै अतिरिक्त कृयाकलापमा समेत विशेष ध्यान दिएर नयाँ पन दिदै विभिन्न कार्यक्रम आयोजना गरेर बिद्यार्थीको ज्ञानको दायरा फराकिलो पार्ने कार्यमा अग्रसर रह्ने गरेको छ ।

काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन र नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको छ ।

IMG-20230630-WA0008

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved