लागुऔषध सहित ४ जना पक्राउ

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर /  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादीबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ७ बजे लागुऔषधको कारोबार भईरहेको बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,

२० बर्षीय धिरेन राई र उर्लाबारी-५ का २१ बर्षीय समिर बर्देवालाई लागुऔषध बिक्रिबितरण गरीरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनिहरुको साथबाट ट्रमाडोल ३ सय ६६ क्याप्सुल, स्पास्पेन ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved