बिपि प्रतिष्ठानलाइ छाता ऐनमा गाभ्ने बिरोधमा संघिय तथा प्रदेश सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, पुर्न बिचार गरिने प्रधानमन्त्रीको आश्वासन

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा गाभ्ने निर्णयको बिरोध गर्दै सुनसरी क्षेत्र नम्बर १ का प्रतनिधी सभा सदस्य तथा कोशी प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई ध्यानाकर्षण गराएका छन् ।

आज शिक्षा मन्त्री समेत रहेका सुनसरी क्षेत्र नम्बर १ का सांसद अशोक राई, प्रदेशसभा सदस्य रमेश कुमार वस्नेत,विजयकुमार राई , ममता तामाङ मगर र प्रतिनिधी सभा पूर्व सांसद जय कुमार राई सहितको टोलिले प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराएका हुन।

प्रधानमन्त्री दाहाललाइ सङ्ग बिपि प्रतिष्ठानलाइ कुनै अस्पताल वा प्रतिष्ठानको मातहतमा नराखी स्वायत्त संस्थाको रुपमा कायम गर्दै विश्व विद्यालय बनाउन माग गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले सरकारले ल्याएको स्वास्थ्य छाता ऐनको सम्बन्धमा पुर्न विचार गरिने आश्नवासन दिएको प्रदेश सांसद रमेश कुमार वस्नेतले वताए ।

सरकारले स्वास्थ्य ऐन अन्तरगर छाता ऐन ल्याएर वीपी प्रतिष्ठानलाई अस्पतालको रुपमा कुण्ठित पार्न खोजेको भनेर धरानमा विरोध भइरहेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved