क्षमता अभिवृद्धिका लागि एक दिने तालिम सम्पन्न

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए ।

तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यवहारमा उतार्न सहज हुने खालका कुराहरु तालिममा समावेश गरिएको जानकारी दिइन् ।

तालिममा सहभागीहरुले भने व्यवसायिक आत्मनिर्भर बन्न दलित समुदाय आवश्यक भएको बताएका थिए ।

धरान १६ वडा समितिको कार्यालयमा भएको तालिमको सहजीकरण विनोद विश्वकर्मा र दिनेश गजमेरले गर्नुभएको थियो ।

तालिममा धरान १६ का ३० जना दलित समुदायको उपस्थिति रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved