धरानमा बङ्गुरको मासुको मूल्य ४ सय रुपैया

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान / बङ्गुरको मासुको मूल्य बढे सङै स्थानीयको गुनासो बढ्दै गए पछि धरान उपमहानगरपालिकाको सहजीकरणमा प्रतिकिलो ४ सय रुपैया कायम गरिएको छ ।

गत असार १ गते देखि लागू हुने गरि धरान मासु व्यवसायी संघले बङ्गुर मासुमा ६० रुपैया बृद्धि गरेर प्रतिकिलो ४२० रुपैया पुर्याएको थियो ।

मूल्य वृद्धि सङै उपभोक्ताको गुनासो पनि बढ्न थाले पछि उपमहानगरपालिकाले आइतबार वंगुरपालक किसान, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी, प्रशासनसँग छलफल गर्दै प्रतिकिलो ४ सय रुपैया कायम गरेको हो ।

यसअघि असार १ गतेदेखि बनाएको थियो । छलफलमा मेयर हर्क साम्पाङले स्थानीय सरकारसँग समन्वय र छलफल नगरी मूल्य वृद्धि गरेकोमा असन्तुष्टी जनाएका थिए ।

आगामी दिन पहिला स्थानीय सरकारसँग छलफल गरेर मात्र भाउ वृद्धि गर्न पनि उनले आग्रह गरेका थिए ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved