जेष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि छलफल

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / ज्येष्ठ नागरिक माथी हुने दुर्ब्यबहारको बिषयमा जिल्ला प्रहरी मोरङले छलफल गरेको छ ।

बिहिबार विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको वहिरा माध्यामिक विद्यालयको हलमा प्रहरी र ज्येष्ठ नागरिकजरु बिछ छलफल भएको हो ।

प्रहरीको समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक सेवा केन्द्र तिनपैनीको समन्वय र सहकार्यमा छलफल भएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीको अध्यक्षता तथा कोशी प्रदेश जेष्ठ नागरिकका अध्यक्ष मणी अर्यालको प्रमुख अतिथ्यतामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवसको अवसरमा स्थानिय ५७ जना जेष्ठ नागरीकहरुको उपस्थितीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved