धरानको खानेपानीको वेल निर्माण गर्न प्रदेश सरकारको ४ करोड

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरानको खानेपानी समस्या समाधान गर्न कोशी प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको छ ।

बिहिबार आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको खानेपानी समस्या तत्कालिन समाधान गर्न वेल निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको बताए ।

खानेपानी, सिचाई तथा उर्जा क्षेत्रको जम्मा ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन भएकोमा धरानमा वेल निर्माणको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको हो ।
कोशी प्रदेश सरकारले खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन १ अर्ब ७६ करोड ६३ लाख बजेट व्यवस्था गरेको छ ।

यो पनि

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved