धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

  • जेठ २६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए ।

उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिएको हो ।

अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन ।

संस्थागत बिद्यालयको हकमा प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु सङ छलफल भैरहेको उनले बताए ।

उनले भने, प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु लाई छलफल गर्न भनेका छौ, उहाँहरुको सुझाब आए पछि निर्णय गर्छौ, सामुदायिक बिद्यालयको चै प्रअहरुको बैठकले असार ९ सम्मको लागि बिदा दिने निर्णय गरेको छ ।

गर्मीको कारण असार ९ गते सम्म बिदा दिए पछि बर्षे बिदा नहुने खतिवडाले बताए ।

असार १० गते देखि निरन्तर बिद्यालय संचालन हुने उनको भनाइ छ ।
धरानमा गर्मीले अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ । धरानको तापक्रम ४२ डिग्री सम्म पुगेको छ ।

अत्याधिक गर्मी बढेकै कारण बिद्यालयमा बिदा दिनु परेको खतिवडाले बताए ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved