विजयपुर / विगत केहि दिनि देखि बढेको गर्मी कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ १८ गतेबाट २४ गते सम्म दैनिकी पठन पाठन विदा दिएको थियो ।
तर अहिले निरन्तर गर्मी बढदै गएका कारण धरानको तापक्रम अत्यादिक मात्रामा बढदै गएकाले धरान नगरपालिकाले धरानभरी रहेका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ २५ र २६ गते थप २ दिन विदा दएिको छ ।