रोयल इस्ट्रन इन्फिल्डर्स क्लबले धरानमा वृक्षरोपण गदै

  • जेठ २३, २०८०
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन इन्फिल्डर्स क्लब धरानले वृक्षरोपण कार्य सुरुवात गरेको छ । उक्त अवसर पारि  करिब ४ सय शिरिसको विरुवा रोपने योजान रहेको क्लबका अध्यक्ष श्री योगेन राईले बताए ।उक्त विरुवा राईको नेतृत्वमा  सेउती पुलदेखि तिनकुने सम्मको क्षेत्रमा शिरिसको विरुवा रोप्ने काम  भईरहेको छ ।

क्लबका सकृय सदस्य श्री बिनोश सुच्चा राईले धरानको वातावरण प्रदुषण कम हुने  साथै तिनकुनेमा बन्दै गरेको सडको सुन्दरता बढाउने  उदेश्यले सडको दायाँ र बायाँ साइडमा ४ सय शिरिसको विरुवा रोप्ने काम भईरहेको बताएका छन ।

birchharopan-4444

  यो नितान्त पर्यटनलाई आकर्षित गर्ने  भविष्यमामा शिसिरको बोट बढेर ढकमक फुलेपछि धरान आउदै गर्दा सडकबाट नै धरानको सुन्दरता झल्किने भएकाले वृक्षयरोपण गरेको राईले बताएका छन ।  

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved