आपतकालीन सेवा सञ्चालन कार्यविधिको छलफल

  • जेठ २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारी गर्ने सम्बन्धी छलफल गरेको छ ।

उक्त छलफलबाट महागरका मेयर नागेश कोइराला,उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिनु भएको थियो ।

bipat-222pp

 

विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापन लगायतका विषयमा मेयरले जानकारी गराएका छन ।

बाढी, आगलागी जस्ता बहुप्रकोपबाट हुनसक्ने आपतकालिन क्षेतिलाई मध्यनजर गर्दै कार्यविधि मार्फत त्यस्ता आईपर्ने सम्स्याको सयमा नै न्यूनीकरण गर्ने उदेश्यले महानगरले आपतकालीन सेवा योजना सम्बन्धी छलफल गरेको हो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved