ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • जेठ २५, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर ४ कोशी लोकमार्ग स्थित ट्रकको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ ।

बिहिबार दिउँसो साढे १ बजे ना ४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाईते भएका स्थानिय साईकल यात्री ६० बर्षीय बिरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका वडा नम्बर ४ झापाका ३२ बर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved