विष्णुु मेमोरियलले विद्यार्थी र अभिभाबकलाई सम्मान गर्यो

  • चैत्र १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान– ९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमविविएस इन्ट्रास पास गर्ने आफ्ना विद्यार्थी र अभिभाबकलाई सम्मान गरेको छ ।

नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमविविएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई विद्यालयले विहिबार सम्मान गरेको हो ।

337121682_123932630537082_5366881436551754038_n

विष्णु मेमोरियलबाट एमविविएसकोे प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईँले २०२ औं पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा निजका अभिभावाकहरूलई लाई अबिर, खदा, माला र प्रशंसा पत्र सहित सम्मन गर्नु भएको थियो।

336304773_562343029027619_7529583115612281173_n

विद्यालयका प्रधानाध्यापक निलम कुमार श्रेष्ठले विगतमा समेत यस विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रवेश परीक्षामा उत्कृष्टता हासिर्ल गरेकोले यो उपलब्धि समेत त्यसैको निरन्तरता रहेको र यस किसिमको बताउनुु भयो । विद्यार्थी, शैक्षिक संस्था र अभिभावकको त्रिकोनात्मक सहकार्य तथा प्रयासबाट उत्कृष्ठता हासिल गर्न सकिएको उहाँले बताउनुु भयो ।

336661089_1589989311518552_6215022396814124273_n

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved