निर्वाचन

    Showing 131-140 of 169 items.
  • यस्ता छन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले स्वघोषणा गर्नुपर्ने बुँदा

    काठमाडौं / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले स्वःघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनका हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ। त्यस्तै उम्मेदवारले

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 448 पटक पढिएको
    • "रासस"
  • हात–हातमा लालपूर्जा र रोजगारी सुनसरी १ मा कुमार कार्कीको उम्मेद्वारी

    हात–हातमा लालपूर्जा र साथसाथमा रोजगार ,सुकुम्बासी मूक्त राष्ट्र बनाउन सुनसरी क्षेत्र नम्बर १ मा कुमार कार्की उमेद्वार राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । अब उनी आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेका छन् । निर्वाचन अघि नै सुकुम्बासी भूमिहीनलाई लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेका छन् । लाखौं जनता सडकमा उत्रन्छन् । तर राजनीतिक दलको आश्वासन सुन्न बाहेक निरिह बस्तीबासीलाई

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 1,568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लोसपा र एमाले बिच आगामी निर्वाचनमा तालमेल हुने

    काठमाडौं/ लोकतान्त्रिक समाजवदी पार्टी लोसपा र नेकपा एमाले बिच प्रतिनिधि र प्रदेश सभाको चुनावी तलामेल हुने भएको छ । अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाकालागी हुने निर्वाचनमा तालमेल गर्न लोसपाले कार्यदल गठन गरी प्रकृया अगाडी बढाएको हो । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् । लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ । कार्यदलका संयोजक समेत रहेका लोसपाका वरिष्ठ नेता महातोले नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त

    • प्रकाशित मितिः असोज ८, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघमा विजय श्रेष्ठ

    धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा विजय श्रेष्ठले पराकिलो मतान्तरले अन्य प्रत्यासीलाई पछि पार्दै जित हात पारेका छन् । असार २२ गते भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । सार्वनिक मत परिणाम अनुसार विजय श्रेष्ठले उनका प्रतिद्वन्द्धी शिवराज श्रेष्ठलाई ५८९ मतको पराकिलो मतले जित हात पारेका हुन् । निर्वाचित अधिकृत प्रा.डा. राजेन्द्रा शर्माका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७७ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षका तीन जना प्रतिष्पधीमा विजयी श्रेष्ठले १२२५ ल्याउदा शिवराज श्रेष्ठले ६३६ मत मात्र प्राप्त गरेका थिए भने पवन अग्रवालले ३३३ मत प्राप्त

    • प्रकाशित मितिः असार २२, २०७९
    • 1,102 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न: नौ सय व्यावसायीले गरेनन् मतदान

    धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सोमबार तामझामका साथ सुरु भयो । सबै उम्मे दवारका ब्यानर संघको कार्यालय आसपासमा देखिए । आम निर्वाचनलाई समेत उछिन्ने गरी जस्तो देखिएको निर्वाचनमा मतदान नगर्ने व्यावसायीको सङ्ख्या समेत उल्लेखीय पाइयो । सुनसरी जिल्लालाई समेट्ने गरी २०१९ सालमा व्यापार प्रबन्ध समितिका नाममा गठन भएको संघ सुनसरी उद्योग वाणिज्य संघका नाममा २०२० सालमा दर्ता भयो । यसबीचमा जिल्ला भरिका उल्लेखीय उद्योगी व्यावसायी संघको मातहत बाहिर छन् । संघमा आबद्ध भएर पनि नवीकरण गर्नेको सङ्ख्या पनि उल्ले खीय छ भने नवीकरण गरेर पनि मतदानमा नौ सय उद्योगी व्यावसायी सहभागी भएनन् । निर्वाचनमा उद्योगी

    • प्रकाशित मितिः असार २१, २०७९
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका नौ प्रतिशत मजदुर जनप्रतिनिधिमा निर्वाचित

    धरान । पार्टीले मातहतका भातृ संगठनका प्रतिनिधिहरुलाई राज्यका हरेक निकायमा जिम्मेवार वहन विधानमै उल्लेख गरेको छ । यसै क्रममा नेकपा एमालेको विधानमा निर्वाचित जनप्रतिनिधिमध्ये १० प्रतिशत मजदुर जनप्रतिनिधि हुनुपर्नै प्रावधान छ । तर धरानको हकममा भने ९ प्रतिनिधि मजदुरबाट निर्वाचित भएका छन् । एमाले सम्बद्ध मजदुरहरुको छाता संगठन अखिल नेपाल स्वतन्त्र मजदुर संगठन धरान नगरकमिटीले शनिवार नेपाल ट्रेड युयिनन (जिफन्ट) मा आवद्ध रहेर लामो समय काम गरेका र हाल नवनिर्वाचित जनप्रतिनिधिई सम्मान समेत गरेको छ । पार्टीले धरान उपमहानगरलिकाबाट जिफन्टमा कार्यरत चार जना वडाध्यक्ष र पाँच जना वडासस्याई सम्मान गरेको हो ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरघातको आगो विराटनगरमा पनि सल्कियो :गठबन्धनको मत धेरै, वहुमत भने एमालेको

    धरान । प्रदेश नं. १ को १ मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनलाई ठूलो धक्का लागेको छ । गठबन्धनको वहुमत हुँदा हुँदै पनि गठबन्धनका मतदाताले अन्तरघात गरिदिँदा एमालेले कार्यपालिकामा वहुमत पाएको छ । शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत भएको एमाले र स्वतन्त्र उम्मेद्वार विजयी हुँदा गठबन्बन्धनका उम्मेद्वार पराजित भएका हुन् । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजय

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,311 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दोस्रो स्थानीय निर्वाचनमा लठ्ठीले चमत्कार गर्‍यो’

    धरान । भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा लौरौ चुनाव चिन्हले चमत्कार गरेको प्रदेश एकका सामाजिक मन्त्री राजन राईले बताएका छन् । प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले विशेष गरी काठमाण्डौ र धरानको लौरोको चर्चा अहिले देशभरि भएको बताए । उनले भने–‘ ठुला भनिएका राजनीतिक दललाई यसपालिको स्थानीय तहको निर्वाचनमा लौरोले नराम्ररी कुटेको छ्, यसको चर्चा मुलुकैभरि रहेको छ ।राईले धरान तथा काठमाण्डौमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएर विजय हासिल गरेको प्रसंगमा बोल्दै ठुला भनेर चिनिएका

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा एक सय एक्काइस उमेद्वारको जमानत जफत

    धरान । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना रहेका छन् । नगरपालिका उ

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कार्यकारी भुमिकामा महिलाको प्रतिनिधि न्यून : प्रमुखमा ६, वडाध्यक्षमा पाँच

    धरान । प्रदेश नं. १ को १ सय ३७ स्थानीयतहमा महिलाले प्रमुख÷अध्यक्षमा ६ जना निर्वाचित भएका छन् भने उप–प्रमुख÷उपाध्यक्षमा एक सय जना निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षको हकमा भने ६ जना निर्वाचित भएका छन् । हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमा व्यवस्था गरिएको छ । राजनीतिकदलको उदासीनताका कारण कार्यान्वयन पक्षभने भने फितलो देखिएको हो । यसको प्रत्यक्ष उदाहरण भर्खरै सम्पन्न भएको स्थानीयतह निर्वाचनलाई हेरे पुग्छ । अध्यक्ष÷प्रमुखका लगाी चुनावी मैदानमा उत्रिएका ५ जना स्वतन्त्र ५३ जना दलका प्रतिनिधिका रुपमा गरी जम्मा ५८ जना प्रतिस्पर्धामा उत्रिका मध्ये ६

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved