सुनसरी उद्योग वाणिज्य संघमा विजय श्रेष्ठ

  • असार २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा विजय श्रेष्ठले पराकिलो मतान्तरले अन्य प्रत्यासीलाई पछि पार्दै जित हात पारेका छन् ।

असार २२ गते भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । सार्वनिक मत परिणाम अनुसार विजय श्रेष्ठले उनका प्रतिद्वन्द्धी शिवराज श्रेष्ठलाई ५८९ मतको पराकिलो मतले जित हात पारेका हुन् ।

निर्वाचित अधिकृत प्रा.डा. राजेन्द्रा शर्माका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७७ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षका तीन जना प्रतिष्पधीमा विजयी श्रेष्ठले १२२५ ल्याउदा शिवराज श्रेष्ठले ६३६ मत मात्र प्राप्त गरेका थिए भने पवन अग्रवालले ३३३ मत प्राप्त गरेका थिए ।

यसैगरी वाणिज्यतर्फका ८ जना सदस्यका लागि १८ जनाले उमेद्वारी दिएका थिए । जसमा उपेन्द्र चाम्लिङले ६२२, किशन मास्के ६६४, जयप्रकाश शर्मा ६६४, नविन राजभण्डारी ६७५, मनोज तोदी अग्रवालले ६१९, राजेश अग्रवाल ६४४, शैलेशकुमार आचार्य (प्रमोद) ६५१, शशी साह ६७१ र महिलातर्फ बर्षा

अग्रवाल श्रेष्ठले ८०१ मत ल्याएर विजयी हुनु भएका थिए । यस्तै बस्तुगततर्फ नारायण लिम्बु पन्धाक र राम स्वरुप निर्वाचित भएका छन् । घोषित परिणाम अनुसार १८ मत मध्ये रामस्वरुप शर्माले ११ मत प्राप्त गरेका थिए भने नारायण लिम्बु पन्धाकले १० मत प्राप्त गरेका थिए

यसैगरी उद्योतर्फ चार सदस्यका लागि भएको निर्वाचनमा पियुस आचार्यले सर्वाधिक मत गरेका ाछन् । आचार्यले ५७८ मत प्राप्त गरेका छन् भने प्रभाव खतिवडाले ५३०, महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेका छन् । शिवराज श्रेष्ठको प्यानलबाट उमेद्वारी दिएका भोला श्रेष्ठले ४१५ मत ल्याएर सम्मानजनक हार व्यहोरेका छन् भने चन्द्रप्रशकाश बजगाईले २८४ मत मात्र ल्याएका थिए । यस अघि एसोसिएट्का तर्फबाट अशोक जैन, राजु साह, गोपाल श्रेष्ठ र स्मृति श्रेष्ठ निर्विरोध निर्वाचत भएका थिए ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved