निर्वाचन

    Showing 121-130 of 169 items.
  • ‘वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन’

    मोरङ/ नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताएका छन् ।मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वँुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शक्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधान नै खतरामा पर्ने अवस्थाको सृजना

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 359 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात जोड्दै घर घरमा उम्मेदवार

    इलाम/ राजनैतिक हिसाबले इलाम निर्वाचनमा महत्त्वपूर्ण मानिन्छ । इलामबाट निर्वाचन जितेका नेता देश हाँक्ने प्रमुख ओदमा रहेको कारण इलामको निर्वाचन महत्त्वपूर्ण मान्ने गरिएको हो । लामो समय देखि निर्वाचन जितिरहेका इलामका नेता झालनाथ खनाल र सुवासचन्द्र नेम्बाङ यस पटक पनि चुनावी मैदानमा छन । पटक पटक निर्वाचन जितेका खनाल प्रधानमन्त्री भई सकेका छन भने नेम्बाङ संविधान सभा अध्यक्ष र दुई पटक सभामुख भई सकेका छन । यति बेला चाडबाडको समय हो । भरखरै दसैँ सकिएको छ भने तिहार र छैटको सँगारमा छौ । तर इलाममा भने चाडबाड भन्दा पनि चुनावी अभियान सुरु भएको छ । यति बेला इलामका उम्मेदवार आफ्ना कार्यकर्तासँग चुनावी दौड

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 407 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनसरी १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्रको उम्मेद्वारी फिर्ता

    धरान/ सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्र उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका उमेद्वारले उमेद्वारी फिर्ता लिएका छैनन् ।निर्वाचन कार्यालयलृ बुधबार विहान १० बजेदेखि १ बजेसम्म उमेद्वारी फिर्ता लिने समय तोकेको थियो । सोही अनुरुप प्रदेश १ (१) तर्फ पासाङ डोल्मा गुरुङ र प्रदेशसभा १ (२) तर्फ मा कमलबहादुर कटवालले मनोनय फिर्ता लिएको निर्वाचन अधिकृत रुद्र अर्यालले बताए । प्रदेश र प्रतिनिधिसभा गरी सुनसरी क्षेत्र नं. १ मा ४९ जनाले उमेद्वारी दिएका थिए । दुई जनाले फिर्ता लिएसँगै निर्वाचित अधिकतृकले ४७ जनाको नाम सार्वजनिक गरेको

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

    विराटनगर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि दिएका उमेद्वारमध्य मोरङमा ११ जनाले उमेद्वारी फिर्ता लिएका छन् । मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ आठ जना गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धन उम्मेदवार काँग्रेसका नेता डा. शेखर कोइरालालाई समथन गर्दै उनको उम्मेदवारी

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्कीलाई घण्टाघर, मेन्याङ्बोलाई खरायो चुनाव चिन्ह

    धरान । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश १ का दरिला उमेद्वारका रुपमा मानिएका कुमार कार्कीलाई घण्टाघर चुनावचिन्ह प्रदान गरिएको छ । सुकुम्बासी समस्या समाधानका लागि लड्दै गएका कार्कीलाई धरानस्थित निर्वाचन अधिकतृको कार्यालयले घण्टाघर चुनावचिन्ह प्रदान गरेको हो । धरानको पहिचान बोकेको घण्टाघर चुनावचिन्हले कार्कीलाई जितको सुनिश्चितातर्फ लगेको उमेद्वार कार्कीले बताए । उनले भने–‘सुनसरी क्षेत्र नं. १ मा धरानको घण्टाघर नसुन्ने र नघुम्ने प्राय कमै होलान्, सबैलाई घण्टाघर धरानमा कहाँ छ भन्ने कुरामा जोकोहीलाई थाहा छ, यसले मलाई धेरै सहज बनाएको छ ।’ यस्तै प्रदेश नं. १ का अर्का शसक्त उमेद्वार

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 1,446 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसपा र एमालेको तालमेल राष्ट्रिय आवश्यक्ता

    धरान । राष्ट्रिय आवश्यकतालाई पुरा गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले तालमेल गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको प्रतिनिधि सभा सदस्य जय कुमार राईले बताए । सुनसरी क्षेत्र नम्बर १ को संयुक्त निर्वाचन परिचालक कमिटीले आयोजना गरेको धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सँगको छलफलमा राईले जनताको आवश्यक्तालाई पुरा गर्न र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि दुवै पार्टीले तालमेल गरि अघि बढेको उनको भनाई छ । उनले भने, ‘देशको आर्थिक विकाशका लागि लिएको लक्ष्य पुरा गर्न सरकारमा रहेर मात्रै पुरा गर्न सकिने भएकाले तालमेल भएकाले तिन जना उम्मेदवारलाई जिताउन आवश्यक रहेको छ ।’

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खनाल र नेम्बाङलाई एमाले र काँग्रेस जिल्ला सभापतिको चुनौती

    इलाम/ मङ्सिर ४ गते हुने निर्वाचनमा उच्च ओदका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौँ पटक सम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् । एमाले र माओवादी केन्द्र एकीकरण पश्चात बनेको नेकपा विभाजन पछि एमाले छोडेका खनाललाई काँग्रेस र माओवादीको समर्थन छ । खनाल गठबन्धनको साथले चुनावी मैदानमा उत्रिएका छन् भने एमालेबाटै चुनाव जितेर प्रधानमन्त्री सम्म भैसकेका खनाललाई यस पटक हराउने रणनीतिमा बस्नेत चुनाव लड्दै छन् । खनालले एमाले छोडेपछि एकीकृत समाजवादीबाट पहिलो पटक चुनावी मैदा

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 462 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मोरङमा महिला उम्मेदवारको संख्या न्यून

    मोरङ/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ । उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं। १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरुष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता ग

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 429 पटक पढिएको
    • "रासस"
  • सुनसरी १ मा स्वतन्त्र उमेद्वार धेरै

    धरान/ आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता भएको छ । मनोनयनका क्रममा दलका उमेद्वारभन्दा स्वतन्त्र उमेद्वार बढी देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि २० जनाको परेको छ । जसमध्ये १३ जना स्वतन्त्र र बाकी ७ जना दलबाट उमेद्वारी परेको छ ।यस्तै प्रदेश १ (१) जम्ममा १५ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये ८ स्वतन्त्र र ७ दलका प्रतिनिधि रहेका छन् । यसैगरी प्रदेश १ (२) मा १४ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये दलबाट ६ र स्वतन्त्रबाट ८ जनाले उमेद्वारी दिएका छन् । दोस्रो स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वा

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील

    मोरङ/ मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ । स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थल मध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । जिल्लाका १४४ मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उनले बताए । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५ सय परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बना

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved