मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील

  • असोज २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ मोरङका ५० वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ ।

स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थल मध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जिल्लाका १४४ मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उनले बताए । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५ सय परिचालन गरिने भएको छ ।

सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बनाएर निगरानी गर्नेछ । त्यसपछि सशस्त्र प्रहरी र मतदान केन्द्र भित्र नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved