Top 4

    Showing ९०१-९१० of ९,७९३ items.
  • धरानबाट लागू औषधसहित दुई युवक पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिकामा लागू औषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष निगरानी अभियानमा दुई फरक स्थानबाट ठूलो परिमाणमा नशालु औषध बरामद गरिएको छ। मिति २०८२।०९।०३ गते दिउँसो १३:४० बजे, धरान–१३ विशाल मार्ग क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले २८ वर्षीय सञ्जय तामाङको कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १६७ ट्याब्लेट र स्पास्पेन ५७२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, मिति २०८२।०९।०२ गते राति २२:०० बजे, धरान–५ देउराली क्षेत्रमा लागू औषध ओसारपसा

    • प्रकाशित मितिः पुस ३, २०८२
    • ६५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ब्राउन सुगरसहित युवक पक्राउ

    बराहक्षेत्र/  लागू औषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका–७ पिपल–गाछीबाट एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८२/०९/०२ गते दिउँसो १३:५० बजे, र अस्थायी प्रहरी चौकी बाङ्गेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा २९ वर्षीय विशाल राईको साथबाट ०.५८ ग्राम (५८० मिलिग्राम) ब्राउन सुगर र एक थान डिजिटल काँटा फेला पारेको हो। फेला परेका लागू औषध तथा डिजिटल काँटासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्या

    • प्रकाशित मितिः पुस ३, २०८२
    • ४१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

    धरान/पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गरेकाे छ। त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेताले लाई नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक वि

    • प्रकाशित मितिः पुस २, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा टिभिएस एक्सचेन्ज मेला: अब २ दिन मात्रै बाँकी

    धरान/ नेपालका लागि टिभिएसको आधिकारिक वितरक को आयोजनामा सञ्चालन भइरहेको टिभिएस एक्सचेन्ज मेला अन्तिम चरणमा पुगेको छ। धरानस्थित आधिकारिक बिक्रेता  न्यु कृष्ण ट्रेडर्समा मंसिर २८ देखि सुरु भएको मेला अब पुस ४ गतेसम्म मात्रै सञ्चालन हुनेछ। मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ  बाइक तथा स्कुटर लिन सकिने व्यवस्था गरिएको छ। ग्राहकलाई लक्षित गर्दै नागरिकतामात्रैमा फाइनान्स सुविधा उपलब्ध गराइएकाले थोरै कागजातमै नयाँ सवारी घर लैजान सकिने आयोजकले जनाएको छ। ग्राहकका लागि मेलामा रु ३० हजारसम्म न्यूनतम मूल्यांकन, रु ८ हज

    • प्रकाशित मितिः पुस २, २०८२
    • ४३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पौषे औँसी श्राद्ध मेलालाई सम्मान गर्दै धरानमा शुक्रबार स्थानीय बिदा

    धरान/ पौषे औँसीको अवसरमा धरान उपमहानगरपालिका–२० मा अवस्थित प्रसिद्ध धार्मिक स्थल बिष्णुपादुका मा यस वर्ष पनि श्राद्ध, तर्पण, पिण्डदान तथा धार्मिक मेला लाग्ने भएको छ। पितृहरूको स्मरण र उद्धारका लागि औँसीका दिन बिष्णुपादुकामा श्राद्ध गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ, जसका कारण हरेक वर्ष यहाँ श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्दछ। यसै धार्मिक एवं सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकार धरानले ले मिति २०८२/०९/०४ गते (पुस) शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त दिन धरानभित्रका स्थानीय तहका कार्य

    • प्रकाशित मितिः पुस २, २०८२
    • ५०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बसपार्क बन्यो तर चलेन : समाधान खोज्न संवाद समिति गठन

    धरान/ धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न गरिसकेको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निजी जग्गा स्वामित्व, क्षतिपूर्ति विवाद र विगतमा अपनाइएको कानुनी प्रक्रियाका कारण बसपार्क सञ्चालन ‘गाँठो’मा परेको हो । मंगलबार बसेको नगरसभाको बैठकमा का मेयर  हर्क साम्पाङ राईले बसपार्क सञ्चालनमा देखिएका समस्यालाई मुख्य एजेन्डा बनाउँदै विगतको प्रक्रिया नै त्रुटिपूर्ण भएको स्वीकार गरे । व्यक्तिको सहमति बिना निजी जग्गा नगरपालिकाको नाममा ल्याइनु राज्यको दायित्व विपरीत भएको उनको भनाइ थियो । “राज्यको दायित्व व्यक्तिको सम्पत्ति र जिऊधनको रक्षा गर्नु हो,” मेयर राईले भने, &

    • प्रकाशित मितिः पुस २, २०८२
    • ५६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ललित–अम्बर डिपो कप–२०८२ : सेमिफाइनल समीकरण पूरा

    धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ। प्लेट च्याम्पियन सेमिफाइनल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्‍यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्। डि

    • प्रकाशित मितिः पुस १, २०८२
    • ४२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठको ७४औँ वार्षिकोत्सव सम्पन्न, संस्कृत शिक्षालाई समयसापेक्ष बनाउने प्रतिबद्धता

    धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकता सन्देश सभा : नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी

    धरान/  नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ। सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्‍याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्‍यालीमा पार्टी नेता–कार्यकर्ता

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ५०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।  सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए । वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ५८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved