हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

  • पुस २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको छ ।

धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो ।

हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गरेकाे छ।

त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ ।

विजेताले लाई नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक विविशा वस्नेतले जानकारी दिएकी छिन् ।

केही दिनपछि कार्यक्रम आयोजना गरेर पुरस्कार वितरण गरीने वस्नेतले जानकारी दिएकी छिन् ।

यसैवीच हिविस्कस स्कुलले वुधवार विजेता आफ्ना विद्यार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहन र प्रेरणा दिनको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो 

हिविस्कस स्कुलले यही पुष ९ र १० गते स्कुलस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताको तयारी गरेको छ ।

हाजिरी जवाफलाई स्कुलको व्राण्ड वनाएको हिविस्कस स्कुलले अधिकांश प्रतियोगिताहरुमा सफलता हासिल गर्दै आएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved