Top 4

    Showing 7,941-7,950 of 8,076 items.
  • भारतीय भन्सार एजेन्टले जोगबनी नाका बन्द गर्ने निर्णय फिर्ता लिए

    विराटनगर । भारतीय भन्सार एजेन्टहरुले गरेको जोगबनी नाका बन्दको घोषणा फिर्ता लिएका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले पर्सी बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्प पार्ने घोषणा गरेका थिए । तर, प्रमुख नाका बन्द हुँदा यसले ठूलो असर पुग्ने भन्दै नेपाल तथा भारततिरबाट समेत दबाब परेपछि उनीहरु यो निर्णयबाट पछि हटेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बै

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,149 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लब अफ इटहरी सिटिद्वारा बरगाछीमा बृक्षारोपण

    इटहरी /  सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / शनिबार थप ५७  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी

    धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । शान्ति सुरक्षा प्रभावकारी बनाउन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । उनका अनुसार अहिले मुख्य बजार क्षेत्रलाई पाँच वटा सीसीटीभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । बजारका अन्य स्थानमा पनि क्यामेरा थप गरिनेछ । जीतपुर प्रहरी चौकीबाट सीसीटीभी हेर्ने व्यवस्था मिलाईएकाले

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 1,560 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७४० जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि, संक्रमितको संख्या १५ हजार २सय ५९ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको  मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६१४३  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार १९, २०७७
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दास मानसिकतामा कैद नेतृत्वको अकर्मण्यता

    नेपालमा सांगठनिक रूपमा राजनीतिक आन्दोलनको सुरुवात २००३ साल देखि सुरु भएको हो । त्यो भन्दा पहिले भगत सर्बजित विश्वकर्माले केहि अगुवाहरुको भनाइमा २००० सालमा संगठन गरेका हुन भन्ने दाबी छ । धेरै जसो अगुवाहरुको भनाइ २००३ सालमा विश्वकर्मा सर्वजन संघ संगठनको नामले जातीय छुवाछूत र जात व्यवस्थाको विरुद्धका निम्ति आन्दोलनको सुरुवात गरेको पाइन्छ । यो संगठन नै उत्पीडित शिल्पी समुदायको पहिलो संगठनका रूपमा हो भने जातीय छुवाछूत विभेद र दमन अन्य अत्याचारका विरुद्वको राजनीति सांगठनिक संस्थाको रुपमा पाइन्छ । धेरै अधिकारकर्मीहरुको भनाइ छ काङ्ग्रेस २००३ सालमा नै गठन भए पनि काङ्ग्रेस पार्टी गठन हुनुभन्दा पहिला विश

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,860 पटक पढिएको
    • "दलमर्दन कामी"
  • नेपाल  फोटो पत्रकार महासंघ द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

    नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हु

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगलागी पिडितलाई होप धरानको सहयोग

    धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ । स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ । शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहय

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा लकडाउनको मोडालिटी परिवर्तन

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गए पछि धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ । केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा बसेको धरान उपमहानगरपालिका सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिती गठन गरेको थियो । पुर्व मेयर मनोज कुमार मेन्याङबोको संयोजकत्वमा बनेको समितीले साँझ ६ बजे सम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितीको बैठकले दिउँसो २ बजे सम्म मात्र बजार खुल्ने निर्णय गरेको छ । शनिबार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरु बिच भएको छलफलमा नगरपालिकालाई उ

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,332 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved